शनिबार, असार ६, २०८३

समाज

दुई जना धामीको कुटाइबाट एक महिलाको मृत्यु

कञ्चनपुरमा धामीको कुटाइबाट एक महिलाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

महोत्तरीमा एक महिला मृत फेला

महोत्तरीको मनरासिस्वा नगरपालिका–३ स्थित वनमा गएराति एक महिलाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

यौन दुर्व्यवहार आरोपमा दुई शिक्षक पक्राउ

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका दुई शिक्षकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

गहनासहित एक जना भारतीय नागरिक पक्राउ

सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट बेनौलीबाट सई लिनबहादुर ठाडाको कमान्डमा गएको टोलीले स्थानीय पचरौता नगरपालिका–६ पकडियामा भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेको भारतीय नागरिकलाई चेकजाँचको क्रममा पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

बन्दीपुर सडक खाना महोत्सवमा ५० हजार पर्यटक

नयाँ वर्षका अवसरमा ३ दिनसम्म सञ्चालन भएको महोत्सवका ५० हजार पर्यटक बन्दीपुर पुगेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

कालोपत्रेका लागि छनोट भएको सडक योजना अलपत्र

स्थानीय पूर्वाधार आयोजना विकास कार्यालयको आयोजना छनोट समितिले गत वर्ष नै सडक कालोपत्रका लागि छनोट गरेको थियो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

मल अभावले झापाको केरा खेती संकटमा

यहाँ केरा खेती गर्दै आएका किसानले रासायनिक मल अभावका कारण संकट आएको बताएका छन्। यसबाट केराको उत्पादन घट्नाका साथै खेती खुम्चिन थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

बेनी–मालढुङ्गा सडक दैनिक पाँच घण्टा बन्द

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

नाबालिगमाथि यौन दुर्व्यवहार आरोपमा एक जना पक्राउ

धनगढीमा एक बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एक पुरुष पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

एक नेपाली युवक भारतमा मृत फेला

जिल्लाको बडिमालिका नगरपालिका-१ पाटाका २३ वर्षीय विश्वराज पण्डित भारतको उत्तराखण्ड पौडी गणवाको पाबु भन्ने ठाउँमा मृत अवस्थामा फेला परेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

जिप र मिनिट्रक ठोक्किँदा सात जना घाइते

बुडरमा जिप र मिनिट्रक ठोक्किँदा सात जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

राप्ती सोनारीमा आगलागी हुँदा ११ घर जलेर नष्ट

बाँकेको राप्ती सोनारी गाउँपालिका-२ टिकुलीपुर गाउँमा आगलागी हुँदा ११ घर जलेर नष्ट भएका छन्। स्थानीय बासिन्दा सीताराम जैसीको घरबाट शुक्रबार एक्कासी आगलागी सुरु भएको थियो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

पाल्पा बस दुर्घटना : दुई जनाको मृत्यु, चार बालकको अवस्था गम्भीर

शुक्रबार अपराह्न भएको बस दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा एक जना बालकसमेत रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

आज पहाडी भूभागमा वर्षाको सम्भावना

आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

डोल्पामा गठबन्धनमा सकस, एक्लाएक्लै चुनाव लड्ने तयारी

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा डोल्पामा गठबन्धन गर्ने विषयमा सत्तारुढ दलबीच सहमति हुन सकेको छैन। सहमति हुन नसक्दा गठबन्धन आवद्ध दलहरू एक्ला एक्लै चुनाव लड्ने तयारीमा रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

सत्यमोहन जोशी अस्पताल भर्ना

संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

नवौं पटक जिब्रो छेडेर टोल-टोल घुमे बुद्धकृष्ण

परम्परादेखि चल्दै आएको जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसवर्ष नवौ पटक आफूले जिब्रो छेडेको उनले बताएयो। यो आफ्नो अन्तिम पटक भएकाले अर्को साल जिब्रो छेडेर जात्रालाई नियमित सञ्चालन गर्न...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

कारागारबाट सुरुङ खनेर फरार भएका भक्तबहादुर २१ वर्षपछि पक्राउ

सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सुर्खेतको बराहताल गाउँपालिका–८ का ४७ वर्षीय भक्तबहादुर शाहीलाई प्रहरीले आज पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी शाहीलाई अदालत उपस्थित गराइसकेको जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

सशस्त्रको प्रवक्तामा डीआईजी खड्का

संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, सङ्गठनको कार्यक्षेत्रभित्रका समाचार तथा सम्पादन भएका जनसरोकारका विषयका सूचना प्रवाह गर्ने जिम्मेवारीसहित उहाँलाई प्रवक्ता तोकिएको सशस्त्र प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

जबराविरुद्ध दर्ता भएको महाअभियोगको मुद्दामा कागजात झिकाउने आदेश

सर्वोच्च अदालतको संवैधानिक इजलासले निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको मुद्दामा महाभियोगसम्बन्धी कागजात झिकाउने आदेश गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९