मंगलबार, साउन २६, २०८३

कैलालीमा एकजना मृत फेला

कैलालीको गेटामा एकजना मृत फेला फेला परेका छन्।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

धनगढी- कैलालीको गेटामा एकजना मृत फेला फेला परेका छन्। 

शनिबार गोदावरी नगरपालिका-५ गेटामा बैतडीको र्सुनाया गाउँपालिका-४ घर भई हाल गेटामा डेरा गरि बस्दै आएका राजेन्द्रबहादुर पाण्डेको शव फेला परेको प्रहरीले जनाएको छ।

उनको के कारणले मृत्यु भएको भन्ने यकिन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।


प्रकाशित: Apr 17, 2022| 06:50 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।