शनिबार, असार ६, २०८३

समाज

कांग्रेसको उत्कृष्ट चुनावी गीतलाई दुई लाख ७५ हजार पुरस्कार

पार्टी प्रवक्ता डा. प्रकाश शरण महत संयोजक रहेको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति अन्तर्गत रहेको सांस्कृतिक समन्वय उपसमितिले उक्त गीतको मूल्याकंन गर्ने जनाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

आफूसँग गरिएका सम्झौता कार्यान्वयन नभए सत्याग्रह सुरु गर्ने डा. केसीको चेतावनी

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले यसअघि सरकारले आफूसँग गरेका सम्झौताहरु कार्यान्वयन गर्न माग गर्दै उक्त मागहरु पूरा नगरिए जुनसुकै समयमा पनि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

अर्जुन दास हत्याका मुख्य अभियुक्तको 'बयान' : लागूऔषधको डोज बढ्दै गयो, त्यसपछि रुखमा बाँधेर मार्‍यौं

हत्यामा संलग्न १० जना भनिए पनि घटना भएको चार महिना पुग्नै लाग्दा प्रहरीले चार जना पक्राउ गरेको हो। जसमा मुख्य अभियुक्त भण्डारीसहित बमे भनिने बमबहादुर बोहोरा र रोनी परियार भनिने...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

अरुण दास हत्या प्रकरण : 'हत्यारा हौं पक्राउ गरेर देखा' भनेर भिडियो सार्वजनिक गर्ने समातिए

कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

भानुभक्त प्राणी उद्यानमा चरा गणना गरिने

प्राणी उद्यानले ओगटेको वन क्षेत्रमा चरा गणना गरिएको संरक्षण अधिकृत भोजराज पन्थले जानकारी दिए। उनका अनुसार हालसम्म प्राणी उद्यानको क्षेत्रभित्र १८५ प्रजातिका चरा भेटिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

विश्व स्काउटको सम्मान पाउने केपी ओली पहिलो नेपाली

विश्व स्काउट एशिया प्रशान्त क्षेत्रद्वारा प्रदान गरिने ‘मेधावी योगदान’ उच्च पदकबाट नेपालका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विभूषित गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

डडेल्धुराको प्रसिद्ध घटाल जात्रा आज मनाइँदै

अमरगढी नगरपालिका–३ मा पर्ने सुदूरपश्चिमकै प्रसिद्ध देवता घटालको जात्रा दुई वर्षपछि यस वर्ष मनाइँदै गरेको घटाल देवताका मुख्य धामी तिलकसिंह विष्टले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

बागमती प्रदेश : एक वर्षमा दुर्घटनामा परी ३६० जनाको मृत्यु

बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरबाहेकका १० जिल्लामा भएको दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

भूमिको सदुपयोगका लागि सरकारले विशेष पहल गरिरहेको छ : देउवा

जग्गा प्रशासनमा लिखत रजिस्ट्रेसन शतवार्षिकीका अवसरमा बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको अध्यक्षतामा विशेष समारोह आयोजना गरी मनाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

कैलालीमा एक युवाले आफ्नै शरीरमा आगो लगाए

कैलालीमा एक जनाले आफ्नै शरीरमा आगो लगाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

म्याजिकको ठक्करबाट एकको मृत्यु, एक जना घाइते

रौतहटको गौर-चन्द्रनिगाहपुर खण्ड अन्र्तगत चन्द्रपुर नगरपालिका-८ बसन्तपुरमा बिहीबार म्याजिकको ठक्करबाट एक जनाको ज्यान गएको छ। दुर्घटनामा परी थप एक जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

२९ वर्षीया युवतीको मृत्युपछि रुपन्देहीमा शुक्रबार दिनभर प्रदर्शन

रुपन्देहीको तिलोत्तमामा एक युवतीको मृत्युको विषयलाई लिएर माइतीपक्षले निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

सार्वजनिक यातायातमा भाडा समायोजन

नयाँ भाडादरअनुसार काठमाडौं उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम रु २० पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

परम्परागत पोसाकको संरक्षणमा जोड

पश्चिमा संस्कृतिको नक्कल गर्ने क्रम बढेसँगै परम्परागत नेपाली पोसाक पहिरनमा कमी आउँदै गएपछि संस्कृति र परम्परा जोगाउन अभियान नै सञ्चालन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

कस्तो रहला आजको मौसम?

हाल नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। बिहान पहाडी भूभागमा आंशिक बदली छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

दाजुभाइको झगडा मिलाउन गएका बाबुको हत्या

अंशका विषयमा विवाद हुँदा वासुदेवले बुबा, आमा र भाइ तीर्थराजसँग विवाद भएको थियो। जयबहादुरले छोरीलाई जग्गा बेचेका थिए। सोही विषयमा विवाद भएको पाइएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

माओवादीको पोस्टरमा फोटो छापिएपछि आयोगले कुलमानलाई सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले नेपाल विद्यतु प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ। निर्वाचन आचार संहिता उल्लंघन गरेको आरोपमा आयोगले उनीसँग स्पष्टीकरण सोधिएको आयोग स्रोतले जानकारी दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

राष्ट्रपति भण्डारीले ओलीलाई दिइन् ‘मेधावी योगदान पदक’

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट सङ्गठन, एसिया प्रशान्त क्षेत्र 'मेधावी योगदान पदक' प्रदान गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

४ संक्रमित थपिए, ४४ संक्रमणमुक्त

नयाँ वर्ष २०७९ को पहिलो दिनमा ३३४२ जनामा कोरोना परीक्षण भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले उल्लेख गरेको छ। यो अवधिमा ६१ हजार २७८ जनाले कोरोना खोप लगाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

मध्यमर्स्याङ्दीमा बिजुली उत्पादनमा वृद्धि

केहीदिन यता बेलाबेलामा वर्षा हुनुका साथै हिउँ पग्लिएर मर्स्याङ्दी नदीमा पानी बढेपछि बिजुली उत्पादन बढ्न थालेको केन्द्रका प्रमुख पवन बस्नेतले बताए।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९