शनिबार, असार ६, २०८३

समाज

वाशिङ्टनमा राजदूत खत्री र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता

अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री र अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजेश थापाका अनुसार दुधौरा खोलामा माछा मारी फर्कने क्रममा जङ्गली जनवारको सिकारका लागि थापेको भरुवा बन्दुक पड्किई मगर घाइते भएका थिए।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

महोत्तरीको सातपत्रे जङ्गलमा कुहिएको अवस्थामा शव फेला

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार बर्दिबास नगरपालिका–३ स्थित विपी राजमार्गभन्दा ५०० मिटर उत्तर–पश्चिममा पर्ने सातपत्रे भिरालो जङ्गलमा एक व्यक्तिको शव कुहिएर दुर्गन्धित भएको अवस्थामा फेला परेको...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

तिलोत्तमामा महिलाको शंकास्पद मृत्यु

रुपन्देहीको तिलोत्तमा-२ भेटनरी लाइनमा एन महिलाको शंकास्पद मृत्यु भएको छ। तिलोत्तमा-२ जानकी नगरकी २९ वर्षीय अमृता टण्डनको आफ्नै घरमा मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

दुई दिनमा एक करोडको सामान बरामद

प्रहरीले मंगलबार र बुधबार भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा बिस्कुट, सुपारी, कपडा र मोटरपार्टस् (तीन वटा गाडीसहित) गरी उक्त रकम बराबरको सामग्री बरामद गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

तीन जनाको मृत्यु प्रकरण : क्षतिपूर्ति माग गर्दै नेपालगन्जमा प्रदर्शन

नेपालगन्जमा तीन जनाको ज्यान जाने गरी भएको सडक दुर्घटनापछि मृतकका आफन्तले विरोध प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

नयाँ वर्ष मनाउन म्याग्दी र मुस्ताङका पर्यटकीय क्षेत्रमा भीड

म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिकस्थलमा बुधबारदेखि नै आन्तरिक तथा बाह्य पर्यटक र भक्तजनको भीड लागेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

१२० किलो गाँजा बरामद

मोरङ प्रहरीले भारतीय सीमा नजिकैबाट १ सय २० किलो गाँजा बरामद गरेको छ। भ्यानमा खानतलासी गर्दा १ सय २० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

बारामा जीप दुर्घटना : चालकको मृत्यु, १२ घाइते

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२१, आधाभार जंगलमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा थप १२ जना घाइते छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

अरूलाई नयाँ वर्ष, भक्तपुरलाई 'बिस्का'

आठ रात, नौ दिन दिनसम्म चल्ने यस जात्रालाई सबैभन्दा लामो जात्राको रूपमा पनि लिइन्छ। पहिलो दिन भैरवनाथको जात्राबाट यो प्रारम्भ हुन्छ। यससँगै भद्रकालीको जात्रा, लिङ्गो जात्रा, दुमाजु, इन्द्रायणी, बारही, महाकाली,...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

बढेको गाडी भाडा आजदेखि लागू

काठमाडौं उपत्यकासहित वागमती प्रदेशमा सार्वजनिक यातायातका साधन र ट्याक्सीको बढेको भाडा आजदेखि लागू भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

बैशाख ६/७ गते बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधी खुवाइने

बैशाख ६ र ७ गते देशभर ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधी खुवाइने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

सुदूरपश्चिममा आज विसु पर्व मनाइँदै

सुदूरपश्चिम प्रदेशमा आज विसु पर्व मनाइँदैछ। नयाँ वर्षको पहिलो दिनलाई आज सुदूरपश्चिमेलीले विसु पर्वका रुपमा मनाउने गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

केहीबेर धुम्मिएको काठमाडौंको मौसम सफा

केहीबेर धुम्मिएको काठमाडौं उपत्यकाको मौसम सफा भएको छ। बिहीबार बिहान हल्का वर्षा भए पनि मौसममा क्रमिक सुधार देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

ट्रकको ठक्करबाट घाइते प्रहरी हवल्दारको मृत्यु

दुर्घटनामा परेर घाइते प्रहरी हवल्दार शिवनन्द मण्डलको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

चट्याङ लागेर एकै परिवारका तीन जना घाइते

कपुरकोट गाउँपालिकामा चट्याङ लागेर एकै परिवारका तीन जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

काठमाडौंमा कार दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं महानगरपालिका-१९ कङ्केश्वरीमा गएराति भएको कार दुर्घटनामा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

सुदूरपश्चिममा विसु पर्वको रौनक

सुदूरपश्चिम प्रदेशमा आज विसु पर्व मनाइँदैछ। नयाँ वर्षको पहिलो दिनलाई आज सुदूरपश्चिमेलीले विसु पर्वका रुपमा मनाउने गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

दुई दिनमा एक करोडको सामान बरामद

भन्सार छलेर भारतबाट नेपाल भित्र्याइँदै गरेको अवस्थामा प्रहरीले दुई दिनमा एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

कुहिएको अवस्थामा शव फेला

महोत्तरीको सातपत्रे जङ्गलमा कुहिएको अवस्थामा बुधबार एक व्यक्तिको शव फेला परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९