मंगलबार, साउन २६, २०८३

४ संक्रमित थपिए, ४४ संक्रमणमुक्त

नयाँ वर्ष २०७९ को पहिलो दिनमा ३३४२ जनामा कोरोना परीक्षण भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले उल्लेख गरेको छ। यो अवधिमा ६१ हजार २७८ जनाले कोरोना खोप लगाएका छन्।
 |  बिहीबार, वैशाख १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १, २०७९

काठमाडौं- पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमित थपिएका छन्। उक्त अवधिमा ४४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ। 

नयाँ वर्ष २०७९ को पहिलो दिनमा ३३४२ जनामा कोरोना परीक्षण भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले उल्लेख गरेको छ। यो अवधिमा ६१ हजार २७८ जनाले कोरोना खोप लगाएका छन्। 

हाल देशभर सक्रिय संक्रमितको संख्या ४७९ जना छ। 

प्रकाशित: Apr 14, 2022| 18:07 बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।