मंगलबार, साउन २६, २०८३

सत्यमोहन जोशी अस्पताल भर्ना

संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन्।
 |  शनिबार, वैशाख ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३, २०७९

काठमाडौं- संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन्। मूत्र प्रणालीमा संक्रमण र मुटुको चालमा गडबडी देखिएकोले उनलाई किस्ट मेडिकल अस्पतालमा भर्ना गरिएको हो।

यसअघि पनि स्वास्थ्यमा समस्या देखा परेपछि एक साता अस्पताल भर्ना गरेर फागुन २ गते डिस्चार्ज गरेको अस्पतालले जनाएको छ। उनको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालले जानकारी दिएको छ। जोशी यही वैशाख ३० गते १०३ वर्ष लाग्दैछन्।

प्रकाशित: Apr 16, 2022| 06:30 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।