शनिबार, असार ६, २०८३

जिप र मिनिट्रक ठोक्किँदा सात जना घाइते

बुडरमा जिप र मिनिट्रक ठोक्किँदा सात जना घाइते भएका छन्।
 |  शनिबार, वैशाख ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३, २०७९
National life
Shivam cement

डोटी- बुडरमा जिप र मिनिट्रक ठोक्किँदा सात जना घाइते भएका छन्। बुडर नजिक कालोवन मोडमा अछामबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र ०१ ००१ च २९७१ नम्बर जिप र विपरित दिशाबाट आइरहेको सुपप्र ०१ ००१ ख ३३८३ नम्बरको मिनिट्रक ठोक्किँदा शुक्रबार दुर्घटना भएको हो।

जिपमा सवार सात जना सामान्य घाइते भएको र उनीहरूको उपचारका लागि धनगढी पठाइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उनीहरूको उपचार भइरहेको छ।

प्रकाशित: Apr 16, 2022| 08:30 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।