मंगलबार, साउन २६, २०८३

आज देशका अधिकांश स्थानमा चर्को घाम लाग्ने

आज देशका अधिकांश स्थानमा चर्को घाम लाग्ने भएको छ। तत्काल पानी पार्ने प्रणाली नभएकाले गर्मी बढ्दो अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

काठमाडौं- आज देशका अधिकांश स्थानमा चर्को घाम लाग्ने भएको छ। तत्काल पानी पार्ने प्रणाली नभएकाले गर्मी बढ्दो अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज बिहानैदेखि देशका धेरै ठाउँमा घाम चर्किएको छ। गएको २४ घन्टामा भैरहवाको अधिकतम तापक्रम ४१ दशमलव २ डिग्री सेल्सियस पुगेको छ। अन्य क्षेत्रमा पनि तापक्रम बढ्दो छ।

नेपालगञ्ज, सिमरा, धनगढी, दिपायलको तापक्रम पनि ४० डिग्री सेल्सियसको हाराहारीमा पुग्न लागेको तापक्रम पनि ४० डिग्री सेल्सियसको हाराहारीमा पुग्न लागेको छ ।

काठमाडौंको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस पुगेको छ। आज पनि बिहानैदेखि घाम चर्किएकाले अधिकतम तापक्रम बढ्ने महाशाखाले जनाएको छ।

आज पहाडी क्षेत्रका केही ठाउँमा भने बेलुकीपख मौसम आंशिकदेखि सामान्य बद्ली भइ हल्का पानी पर्ने सम्भावना छ।

प्रकाशित: Apr 17, 2022| 07:55 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।