मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ५५ वर्षीय पलट चौधरी पक्राउ

६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ५५ वर्षीय पलट चौधरी पक्राउ

६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ५५ वर्षीय पलट चौधरी पक्राउ परेका छन्। वीरगञ्‍ज महानगरपालिका-१६ बस्‍ने बारा प्रसौनी गाउँपालिका-५ घर भएका ५५ वर्षीय पलट चौधरीलाई प्रहरीले शुक्रबार प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ।
 |  शनिबार, वैशाख ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३, २०७९

पर्सा- ६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ५५ वर्षीय पलट चौधरी पक्राउ परेका छन्। वीरगञ्‍ज महानगरपालिका-१६ बस्‍ने बारा प्रसौनी गाउँपालिका-५ घर भएका ५५ वर्षीय पलट चौधरीलाई प्रहरीले शुक्रबार प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ। 

चौधरीले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

उनीमाथि बलात्कारसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ। 

प्रकाशित: Apr 16, 2022| 17:45 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।