मंगलबार, साउन २६, २०८३

पाँच दिनदेखि बेपत्ता बालकको शव फेला

बगनासकाली गाउँपालिका-८ घिमिरेडाँडाका ८ वर्षीय बालक शशी घिमिरेको डुबेर मृत्यु भएको छ।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

पाल्पा- बगनासकाली गाउँपालिका-८ घिमिरेडाँडाका ८ वर्षीय बालक शशी घिमिरेको डुबेर मृत्यु भएको छ। घर नजिकै खोल्साको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पाँच दिनअघिदेखि हराएका बालकको खोजतलास गर्ने क्रममा घर नजिकै खोल्साको पानीमा डुबेर मृत अवस्थामा शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बीरन्द्र थापाले जानकारी दिए।

घरदेखि १ हजार ५ सय मिटर टाढा पर्ने खोल्सीको पानीमा डुबेको अवस्थामा बालक फेला परेको उनले बताए।

प्रकाशित: Apr 17, 2022| 07:35 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।