मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कपन बालुवाखानीमा डुकबहादुर मृत फेला, इन्द्रावतीमा महिलाको शव भेटियो

कपन बालुवाखानीमा डुकबहादुर मृत फेला, इन्द्रावतीमा महिलाको शव भेटियो

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका १० कपन बालुवाखानी डेरा गरी बस्ने दोलखा घर भएका ४४ वर्षीय डुक बहादुर सुवेदी आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन्।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

काठमाडौं– काठमाडौंको बूढानीलकण्ठ नगरपालिका १० कपन बालुवाखानी डेरा गरी बस्ने दोलखा घर भएका ४४ वर्षीय डुक बहादुर सुवेदी आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन्।

त्यसैगरी सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ११ इन्द्रावती खोलामा नाम, थर, वतन नखुलेकी करिब ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेका छन्।


प्रकाशित: Apr 17, 2022| 17:23 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।