बिहीबार, असार ४, २०८३

समाज

राति अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक बिहानबाट सञ्चालनमा

पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

बौद्धको एक गेस्ट हाउसमा युवतीमाथि सामूहिक बलात्कार, चार जना पक्राउ

राजधानीको बौद्धमा एक २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ। बौद्धस्थित लुङ्ता गेस्ट हाउसमा आइतबार राति एक युवतीमाथि सामूहिक बलात्कार भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

काठमाडौंमा वर्षा जारी, कस्तो रहला देशभरको मौसम

गण्डकी, बागमती, मधेस र प्रदेश–१ का केही स्थानमा आज बिहान मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

सुनसरीमा साइकल यात्रुलाई जोगाउने क्रममा बस दुर्घटना, २५ जना घाइते

पूर्वबाट-पश्चिमतर्फ जाँदै गरेको ना५ख ६५६४ नंको बस अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो। विपरीत दिशाबाट आउँदै गरेको साइकलमा सवार यात्रुलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटनामा परेको अनुमान गरिएको...
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

झापाको गौरादहमा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

तनहुँमा माछा मार्ने क्रममा दाजुभाइको मृत्यु

३५ वर्षीय धनबहादुर गुरुङ र सोही वडा निवासी २२ वर्षीय सागर गुरुङ (मामा र फुपूको छोरा) मिलेर माछा मार्ने क्रममा पौडी खेल्दा डुबेर मृत्यु भएपछि यतिबेला गाउँ नै शोकमग्न बनेको...
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

झापाको मेचीनगरमा अज्ञात रोगले बंगुर मर्न थाले

उन्नत जातका बंगुरपालन गरेका राईको खोरमै दैनिक छ देखि सात सम्म १३० केजीसम्मका मर्न थालेपछि उनलाई बाँकी रहेका बंगुर जोगाउन मुस्किल परिरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट महिलाको मृत्यु

काठमाडौंको कोटेश्वरमा गए राति मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

आईजीपी बढुवा विवाद मुद्दामा सुनुवाइ हुँदै

कायममुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेसी परेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

धान रोप्ने बेलामा मल र सिँचाइ नहुनाले किसानलाई सास्ती

धान खेती गर्ने समयमा सिँचाइ कुलामा पर्याप्त पानी नआएपछि यहाँका एक हजार ५०० किसान रानी कुलाको मुहानमा श्रमदानमा जुटेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

अवैध वन्यजन्तु कछुवासहित कोटेश्वरबाट दुई जना पक्राउ

प्रहरीले उनीहरुसँग कछुवा १० वटा, विभिन्न कम्पनीका मोबाइल तीन थान, बा९९प ४९४४ नम्बरको मोटरसाइकल एक थान बरामद गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

कोटेश्वरमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

पाँचथरको मिक्लाजुङ-५ घर भइ काठमाडौंको काँडाघारी बस्ने ३४ वर्षकी सम्झना राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

बारामा थलही पुलबाट मोटरसाइकल खस्दा दुई जनाको मृत्यु

बाराको महागढीमाई नगरपालिका-८ थलही पुलबाट मोटरसाइकल खस्दा दुई जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

देशका तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौंसहित बागमती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा रातिदेखि पानी परेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

मुस्ताङ र डोल्पा जोड्ने सडक निर्माण तीव्र

डिभिजनका सवइञ्जिनियर टोपबहादुर थापाले चालु आर्थिक वर्ष २०७८/७९ मा पनि प्रतिस्पर्धाबाट छनोट भएको निर्माण कम्पनीले डोल्पा जोड्ने सडक निर्माण थालेका जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

अनुमति एकातिर उत्खनन अर्कैतिर

उत्खननको जिम्मा पाएको बागेश्वरी कन्ट्रक्सनले जहाँबाट अनुमति पाएको हो, त्योभन्दा ५०० मिटरमाथिबाट उत्खनन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

५२ लाख बराबरको अवैध सामान बरामद, एक जना पक्राउ

ना३ख४७८७ नम्बरको ट्रकमा राखेर पश्चिमतर्फ लैजाँदै गरेको अवस्थामा संघीय सरकारको स्वास्थ्य मापदण्डको लोगो नभएको गुट्खा तथा विद्युतीय सामानसहित काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका–१ का यमबहादुर श्रेष्ठलाई पक्राउ गरिएको बाहिनी मुख्यालयले जनाएको...
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

पाल्पाका किसानलाई धानको बीउ वितरण

संघीय सरकारको सशर्त अनुदानबमोजिम उन्नत जातमा अनुदान दिने कार्यक्रमअनुसार किसानको मागका आधारमा सावित्री र साँवा मन्सुली जातको बीउ वितरण गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

आँबुखैरेनी-मुग्लिन सडकखण्डमा राति पनि सवारी सञ्चालन गर्न पाइने

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्डमा रातिको समयमा पनि सवारी साधन सञ्चालन गर्न पाइने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

अमेरिकी सैन्य जनरलले भने - नेपाली सेना भरपर्दो जमिनी शक्ति

अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिनले नेपाली सेना एक भरपर्दाे जमिनी शक्ति भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९