बिहीबार, साउन २१, २०८३

संसद बैठक ११ बजे, यस्तो छ कार्यसूची

संघीय संसद प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ। बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

काठमाडौं- संघीय संसद प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ। बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ। 

बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ मन्त्रीहरूले दिने कार्यसूची रहेको छ। 

युवा तथा खेलकुद मन्त्री, शहरी विकास मन्त्री, कृषि तथा पशुपन्क्षी विकास मन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री,  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्री र अर्थ मन्त्रीले सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिने कार्यसूची रहेको छ। 

प्रकाशित: Jun 14, 2022| 07:41 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।