बिहीबार, असार ४, २०८३

धादिङमा बस र ट्याक्सी आपसमा ठोक्किँदा चार जना घाइते

धादिङको थाक्रेमा बस र ट्याक्सी आपसमा ठोक्किँदा चार जना घाइते भएका छन्।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९
National life
Shivam cement

थाक्रे- धादिङको थाक्रेमा बस र ट्याक्सी आपसमा ठोक्किँदा चार जना घाइते भएका छन्। काकड्भित्ताबाट काठमाडौं आउँदै गरेको बस र काठमाडौंबाट मनकामना जाँदै गरेको ट्याक्सी आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा टयाक्सीमा सवार ४ जना घाईते भएका छन्।  उनीहरूको गल्छिस्थित अम्बिभरोसा हस्पिटलमा सामान्य उपचार पछि काठमाडौं लगिएको छ। 

बसले ओभरट्याक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। बसलाई सिम्ले चौकीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित: Jun 14, 2022| 09:53 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।