बिहीबार, असार ४, २०८३

सशस्त्रका नौ कामु एसएसपीको बढुवा सिफारिस

गृह मन्त्रालयले नौ जना सशस्त्र प्रहरी उपरीक्षकलाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस गरेको छ।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

काठमाडौं- गृह मन्त्रालयले नौ जना सशस्त्र प्रहरी उपरीक्षकलाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस गरेको छ। बढुवा समितिको यही जेठ ३० गतेको निर्णयअनुसार उनीहरूलाई बढुवाका लागि सिफारिस गरिएको हो।

National life

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस हुनेमा दीपेन्द्र शाह, सुरेशकुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अन्जनीकुमार पोख्रेल, दीपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा, विनोदराज श्रेष्ठ र प्रकाश थापा छन्। हाल कामु एसएसपीको रुपमा काम गर्दै आइरहेका उनीहरूलाई एसएसपी बनाउन लागिएको हो। 

बढुवा सिफारिसउपर चित्त नबुझे सात दिनभित्र बढुवाउपरको उजुरी सुन्ने समितिमा उजुरी दिनसक्ने बढु्वा समितिको सचिवालयले जनाएको छ। 



प्रकाशित: Jun 14, 2022| 07:06 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।