बिहीबार, असार ४, २०८३

समाज

दरवारमार्गबाट बौद्ध लगेर सामूहिक बलात्कार, होटल सञ्चालकसहित ४ जना पक्राउ

काठमाडौंको दरबारमार्गबाट घर पुर्‍याइदिने भन्दै बौद्ध लगेर एक महिलामाथि सामूहिक बलात्कार भएको छ। २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ४ जनालाई आइतबार बौद्धका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

लागूऔषधसहित देशका विभिन्न स्थानबाट पाँच जना पक्राउ

लागूऔषधसहित प्रहरीले देशका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ। काठमाडौंबाट ३ ग्राम ७ सय मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

भिनाजुले परिवारका पाँच जनासँग मिलेर गरे सालाको हत्या

पर्साको बहुदरमाइ नगरपालिका-५ का राजेश रामको हत्या उनकै भिनाजुसहित आफन्तले गरेको खुलेको छ। राजेशको शव जगरनाथपुर गाउँपालिका-६ स्थित खोल्सोमा बरामद भएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

सडक दुर्घटनाको कहालीलाग्दो आँकडा : पाँच वर्षमा १४ हजार बढीले गुमाए ज्यान

यातायात पुर्‍याउने नाममा गाउँबस्तीमा बिनाअध्ययन सडक कोतरिँदा बर्सेनि बढ्दैछ सवारी दुर्घटना।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

जबरजस्ती करणीका तीन घटना सार्वजनिक, आठ जना पक्राउ

नेपालमा जबरजस्ती करणीका तीन घटना सार्वजनिक भएका छन्। काठमाडौं, मुस्ताङ र ओखलढुंगामा गरेर बलात्कारका तीन घटना सार्वजनिक भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु

नवलपरासी (पश्चिम), सर्लाही र कपिलवस्तुमा करेन्ट लागेर तीन जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

मोरङको चिसाङ साझेदारी बनका कर्मचारी मृत फेला

बेलबारी नगरपालका-१० स्थित बेलबारी चिसाङ साझेदारी बनका एक जना कर्मचारी मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

कुटपिट आरोपमा लुम्बिनीकी प्रदेश राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री (वली)लाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

कञ्चनपुरमा टेलिकमको सेवा चार दिनदेखि अवरुद्ध

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ। नगरपालिकाको वडा नम्बर १० झलारी बजार क्षेत्रमा टेलिकमको सेवा चार दिनदेखि अवरुद्ध भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

तेल र मसलाबिनाको अचार

अचार भन्नेबित्तिकै धेरैको मुख रसाउँछ। तेल, मसला मिलाएर बनाइएको अचार तपाईँ हामीले खाइरहेका छौं। तर तेल र मरमसलाबिनाको अचार हामीले अहिलेसम्म कमै प्रयोग गरेका हौला।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

थवाङमा दुई दिन सार्वजनिक बिदा

रोल्पाको थवाङमा दुई दिन सार्वजनिक बिदा दिइने भएको छ। भूमे पर्वको रौनक सुरु भएसँगै असार १ र २ गते थवाङमा सार्वजनिक बिदा दिइने भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

धादिङमा बस र ट्याक्सी आपसमा ठोक्किँदा चार जना घाइते

धादिङको थाक्रेमा बस र ट्याक्सी आपसमा ठोक्किँदा चार जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने, सतर्क रहन महाशाखाको आग्रह

देशका केही साना नदीहरूमा आज पानीको बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

'डिएपी आइसक्यो, युरिया असारको पहिलो सातादेखि भित्रिन थाल्छ'

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले यस वर्षका लागि जिम्मेवारी पाएको रासायनिक मल भित्र्याउन सुरुआत गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

असार १ गतेदेखि सरकारी कार्यालय समय हेरफेर

दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको सरकारले असार १ गतेदेखि भने कार्यालय समय ६ दिन लागू जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

डडेल्धुरामा देवर-भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला

डडेल्धुरामा दुई जनाको शव फेला परेको छ। जिल्लाको आलिताल गाउँपालिका-५ भावर बस्ने पशुपति बिक र गणेश बिकको शव फेला रुखमा झुन्डिएको अवस्थामा फेला परेको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

देवघाटमा तीनमुखे पुल निर्माण गरिने

गण्डकी प्रदेश सरकारले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ। बागमती प्रदेश सरकारसँगको समेत सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

भ्याली भ्यु स्कुलमा निर्वाचनको अभ्यास : विद्यार्थी उत्साहित

मध्यबानेश्वरस्थित भ्याली भ्यु स्कुलले चार ओटा सदनअन्तर्गत नेतृत्वका लागि विद्यार्थीहरूलाई सहभागी गराएर निर्वाचनको अभ्यास सम्पन्न गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

संसद बैठक ११ बजे, यस्तो छ कार्यसूची

संघीय संसद प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ। बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

सशस्त्रका नौ कामु एसएसपीको बढुवा सिफारिस

गृह मन्त्रालयले नौ जना सशस्त्र प्रहरी उपरीक्षकलाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९