अबको केही दिनमा रोपाइँमा व्यस्त हुने यहाँका किसानले धानको ब्याडमा चाहिने मलका साथै रोपाइँपछि आवश्यक पर्ने युरिया र डिएपी मल हालसम्म पनि पाउन सकेका छैनन्।
बालकुमार नर्थ नोटिङह्याम्सायरमा आएको धेरै भएको छैन। उनी थोरै अंग्रेजी बोल्न जानेका छन् र धेरै मिहनती छन्। बारीका मालिक उनको काम गराइबाट निकै सन्तुष्ट छन्।
बिहीबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागहरुमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।
सप्तरीले प्रहरीले आज सूचना जारी गरेर लिएको ऋण रकमको साँवा ब्याज चुक्ता गर्दासमेत घरजग्गा समेतको जायजेथा फिर्ता नपाई वा अन्य किसिमले ठगीमा परेको भए आवश्यक प्रमाणसहित आउन सर्वसाधारणमा जिल्ला प्रहरी...
ललितपुर महानगरपालिका-८ च्यासलस्थित सौरभ इन्टरनेसनल कम्पनीको गोदामबाट विभिन्न ईलेक्ट्रोनिक्सका सामान चोरी गरेको अभियोगमा ६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
पछिल्लो समय निकै चर्चामा रहेको अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का विषयमा नेपाली सेनाले ध्यानाकर्ष भएको जनाएको छ। सेनाले बुधबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी सेना वा सरकारसँग एसपीपीसम्बन्धी सम्झौता...
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले विवाहको न्यूनतम उमेर २० वर्षबाट घटाउन कानुन संशोधन प्रक्रिया थालिएको जानकारी दिएका छन्।