बुधबार, असार ३, २०८३

समाज

टेक्ससका लागि पर्यटन दूतमा सुवेदी नियुक्त

नेपाल सरकारको पर्यटन मन्त्रीस्तरीय यही जेठ १ गते (१५ जुन २०२२) को बैठकले उनलाई दुई वर्षका लागि पर्यटन दूतमा नियुक्त गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३, २०७९

अस्पताल भर्ना भएकी राज्यमन्त्री विमला वली डिस्चार्ज

मंगलबार राति करिब १ बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएकी वली बिहीबार बिहान ११ बजे डिस्चार्ज भएकी हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३, २०७९

ताप्लेजुङमा पहिरोले बगाउँदा सासू-बुहारी बेपत्ता

वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३, २०७९

चुरे दिवसमा बुटवलमा चुरेमा वृक्षारोपण

चुरे पहाडको पहिरो रोक्नका लागि बुटवलमा वृक्षारोपण गरिएको छ। बुटवलको ज्योतिनगरस्थित चुरे पहाडबाट पहिरो खसेको ठाउँमा पर्खाल लगाउनुका साथसाथै वृक्षारोपण गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३, २०७९

तमोर र काबेलीमा जल सतहले सतर्कता तह पार गर्‍यो

मसुन सुरु भएसँगै परिरहेको पानीका कारण नदी तथा खोलाको बहाव बढ्न थालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३, २०७९

काठमाडौंको छिमेकी पार्टी प्यालेसमा खुकुरी प्रहार, तीन जना पक्राउ

काठमाडौंको छिमेकी पार्टी प्यालेसमा एक जनामाथि खुकुरी प्रहार भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ ६२ पैसा र बिक्री दर १२५...
नेपाल समय संवाददाता | शुक्रबार, असार ३, २०७९

देशका विभिन्न स्थानमा वर्षा जारी, सतर्क रहन आग्रह

देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। दिउँसो पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३, २०७९

५ बुँदे सहमतिपछि निहारिकाले तोडिन् अनसन

न्यायको माग गर्दै २७ जेठदेखि आमरण अनसनमा बसेकी महोत्तरीको जलेश्वर नगरपालिका-९ की सोनाली कुमारी सिंह 'निहारिका' ले बिहीबार राति अनसन तोडेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

नरभक्षी बाघ नियन्त्रणमा

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघलाई आज साँझ ६ बजे भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनबाट नियन्त्रणमा लिइएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

एसपीपीबारे पूर्वप्रधानसेनापति क्षेत्रीले लेखेको पत्र आधिकारिक : नेपाली सेना

अमेरिकी सैन्य सहकार्य स्टेट पार्टनरसिप प्रोग्रामबारे पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेको पत्र आधिरिक भएको नेपाली सेनाले पुष्टि गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

एसपीपी-पत्रबारे छलफल गर्न संसदीय समितिले बोलायो प्रधानसेनापति

तत्कालीन अमेरिकी राजदूत एलाइना बी टेप्लिजलाई सम्बोधन गरिएको पत्रमा नेपालका तर्फबाट तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका छन्। नेपाल सरकारको अनुमतिमा उक्त पत्र पठाइएको उल्लेख छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

व्यवसायी पाण्डेलाई मातृशोक

आरपी ग्रुपका प्रबन्ध निर्देशक रुपेश पाण्डेलाई मातृशोक परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

काठमाडौंमा समातिए १ अर्बभन्दा बढीको हेरोइनसहित सात विदेशी महिला

ब्युरोले गत जेठ २६ देखि ३१ गतेसम्म एक साताको अवधिमा ५१ किलो हेरोइन बरामद गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

बाघको पञ्जामा भेटियो महिलाको शव, ५ राउन्ड हवाई फायर

बस्नेतको शरीरको भाग खाइरहेको अवस्थामा फेला परेपछि सो बाघलाई धपाउनका लागि नेपाली सेनाको टोलीले ५ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

दुवाकोटमा झुण्डिएको अवस्थामा महिलाको शव फेला

भक्तपुरको चाँगुनारायणमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

रुपन्देहीमा १४ र कैलालीमा १६ वर्षीया किशोरी बलात्कृत

बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सैनामैना नगरपालिका–३ मुर्गिया बस्ने ६० वर्षीय मइते थापालाई बुधबार पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

बाघको आक्रमणबाट चितवनमा एक युवती बेपत्ता

चितवनको राधाकृष्ण सामुदायिक वनमा निगुरो टिप्न जाँदा बाघको आक्रमणमा परी एक युवती बेपत्ता भएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

ठूलो परिमाणमा हेरोइन बरामद

प्रहरीले काठमाडौं उपत्यकाबाट ठूलो परिमाणमा लागुऔषध हेरोइन बरामद गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

त्रिपुरेश्वरको निर्माणाधीन भवनमा एक व्यक्ति मृत फेला

इन्जिनियरिङ पढ्ने एक विद्यार्थी त्रिपुरेश्वरको निर्माणाधीन भवनमा मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९