दाङको तुलसीपुरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ। बलात्कार आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न दुई जना अझै फरार रहेको प्रहरीले जनाएको छ।
शनिबार बिहान पौने ४ बजेतिर वर्षासँगै परेको चट्याङको चर्को आवाजले जिल्लाको उदयपुरगढी गाउँपालिका-४ डुम्रेका १४ वर्षीय इन्द्रबहादुर थापा मगर बेहोस भएका हुन्।