बुधबार, साउन २०, २०८३

बाजुरामा ट्र्याक्टर दुर्घटना, तीन जना घाइते

शनिबार जिल्लाको जगन्नाथ गाउँपालिका-४ बगउरा भन्ने ठाउँमा सु प प्र ०१–००२ त ५०९३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएको प्रहरीले जनाएको छ।
 |  आइतबार, असार ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार ५, २०७९

धनगढी- बाजुरामा ट्र्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। शनिबार जिल्लाको जगन्नाथ गाउँपालिका-४ बगउरा भन्ने ठाउँमा सु प प्र ०१–००२ त ५०९३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा जगन्नाथ-४ कै उजली भण्डारी, विमला धराला र जगत भण्डारी घाइते भएका प्रहरीले जनाएको छ। उनीहरू तीनै जनाको कोल्टी स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।  

प्रकाशित: Jun 19, 2022| 09:21 आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।