बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मोटरसाइकल चोरी आरोपमा पक्राउ, साथमा फेला पर्‍यो पेस्तोल

मोटरसाइकल चोरी आरोपमा पक्राउ, साथमा फेला पर्‍यो पेस्तोल

मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका पुरुषको डेरामा खानतलासी गर्दा प्रहरीले पेस्तोलसमेत फेला बरामद गरेको छ।
 |  आइतबार, असार ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार ५, २०७९
National life
Shivam cement

काठमाडौं- मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका पुरुषको डेरामा खानतलासी गर्दा प्रहरीले पेस्तोलसमेत फेला बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङमा मोटरसाइकल चोरी अनुसन्धानको क्रममा पक्राउ परेका मोरङको बुढीगंगा गाउँपालिका-६ बस्ने ३२ वर्षीय विनोद चौधरीको जिल्ला सुनसरी दुहवी नगरपालिका-३ स्थित डेरा कोठामा खानतलासीको क्रममा चाइनिज पेस्तोल एक थान, सोको म्यागाजिन एक थान र गोली एक राउण्ड गोली बरामद गरेको हो।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता एवं सूचना अधिकारी दिपक श्रेष्ठले जानकारी दिए।

प्रकाशित: Jun 19, 2022| 10:18 आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।