अर्घाखाँचीको मालारानी गाउँपालि-२ का बन्जाडेले भद्रगोल, गोलमाल, ख्यालठट्टालगायत टेलिसिरियलहरुमा अभिनय गरेका छन्। मसला व्यवसायसमेत सञ्चालन गरिरहेका बन्जाडेले अहिले जनताले नयाँ पुस्ता खोजि गरिरहेको भन्दै आफ्नो उम्मेदवारी दिने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९