बुधबार, असार ३, २०८३

डडेलधुरामा ट्याक्टर दुर्घटनामा, चालक बेपत्ता

डडेलधुरामा ट्याक्टर सडकबाट २०० मिटर तल खस्दा चालक बेपत्ता भएका छन्। अमरगढी नगरपालिका-२ स्थित कारीगाउँमा गएराति ट्याक्टर सडकबाट करिब २०० मिटर तल खस्दा चालक बेपत्ता भएका हुन्।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९
National life
Shivam cement

काठमाडौं- डडेलधुरामा ट्याक्टर सडकबाट २०० मिटर तल खस्दा चालक बेपत्ता भएका छन्। अमरगढी नगरपालिका-२ स्थित कारीगाउँमा गएराति ट्याक्टर सडकबाट करिब २०० मिटर तल खस्दा चालक बेपत्ता भएका हुन्। 

डडेलधुराकै बागबजारबाट बगरकोटतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१० ०२ त ५४४८ नम्बरको ट्याक्टर गएराति करिब साढे ११ बजे सडकबाट करिब २०० मिटर तल खसेको हो।

दुर्घटनास्थल वरीपरी खोजीगर्दा ट्याक्टरको अगाडिको भाग पूर्णरुपमा क्षती भएको अवस्थामा फेला परेको र चालक फेला नपरेको प्रहरी चौकी बागबजार डडेलधुराले जनाएको छ।

प्रकाशित: Jun 20, 2022| 10:19 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।