मंगलबार, साउन १९, २०८३

सशस्त्रका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (नामावली)

सशस्त्र प्रहरी बलको बढुवा सिफारिस समितिको बैठकले ३७ जना डीएसपी (प्रहरी नायव उपरीक्षक) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा को लागि गृहमन्त्रालय समक्ष सिफारिस गरेको हो।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

काठमाडौं- सशस्त्र प्रहरीका ३७ जना डीएसपी एसपीमा बढुवाको लागि सिफारिस भएका छन्।

सशस्त्र प्रहरी बलको बढुवा सिफारिस समितिको बैठकले ३७ जना डीएसपी (प्रहरी नायव उपरीक्षक) लाई  प्रहरी उपरीक्षक (एसपी) मा बढुवा को लागि गृहमन्त्रालय समक्ष सिफारिस गरेको हो। 

बढुवा सिफारिस हुनेमा डीएसपीहरु उद्धव बहादुर रावल, शिवप्रसाद गैरे, माधव रेग्मी, सुमन जंग थापा क्षेत्री, अनिल कार्की, किशन कर्माचार्य, सुनिलप्रसाद पराजुली, सुरेन्द्रराज रंजित, रोशन बुढाथोकी रहेका छन्।

यस्तै, अशोककुमार शाक्य, रवि केसी, दिनेशकुमार महत, रामहरी अधिकारी, कमलचन्द्र गैरे, धनबहादुर बानियाँ, प्रेमबहादुर रावल, गोपालप्रसाद श्रेष्ठ, रमेशविक्रम शाही, हर्कबहादुर शाही, अशोककुमार लम्साल बढुवा सिफारिस भएका छन्। 

त्यसैगरी लकेशकुमार तुम्बाहाम्फे, डम्बरबहादुर विष्ट, दलबहादुर पाण्डे, कविन्द्र राई, प्रमोदकुमार भारती, सुनिल कुमार शाही, चेतराज जोशी, सन्तोष विक्रम साह र पुरन चन्द्र भट्ट पनि एसपीमा बढुवाको लागि सिफारिस भएका छन्।



प्रकाशित: Jun 20, 2022| 08:54 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।