मंगलबार, साउन १९, २०८३

नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने

मलेसियामा जारी एसीसी महिला टी २० क्रिकेट च्याम्पियनसिपअन्तर्गत आज नेपालले बहराइनविरुद्ध खेल्दैछ।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

काठमाडौं- मलेसियामा जारी एसीसी महिला टी २० क्रिकेट च्याम्पियनसिपअन्तर्गत आज नेपालले बहराइनविरुद्ध खेल्दैछ।

मौसमले प्रभाव पारेको खेलमा नेपालले टस जितेर बलिङ रोजेको हो। अब बहराइनले पहिले ब्याटिङ गर्ने भएको छ।

नेपालले पहिलो खेलमा भुटन र दोस्रा खेलमा कुवेतलाई हराएको छ। नेपालले आजको खेलमा जित निकाले सेमिफाइनलमा स्थान बनाउने छ। फाइनलमा पुग्ने टिमले एसिया कप खेल्ने अवसर पाउनेछ।

प्रकाशित: Jun 20, 2022| 11:11 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।