बुधबार, असार ३, २०८३

समाज

मोटरसाइकल चोरी संलग्न एक जना पक्राउ

मोटरसाइकल चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

तिनाउमा नदी एक वयस्क पुरुषको शव फेला

सोमबार बिहानै बुटवल उपमहानगरपालिका-११ प्रगतिनगरस्थित तिनाउ नदीको किनारमा एक वयस्क पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने

मलेसियामा जारी एसीसी महिला टी २० क्रिकेट च्याम्पियनसिपअन्तर्गत आज नेपालले बहराइनविरुद्ध खेल्दैछ।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

सुनसरीको बाघखोलामा बाढीले अटो बगाउँदा युवतीको मृत्यु

बराहक्षेत्र नगरपालिका-१ को बाघखोलाले अटो बगाउँदा एक युवतीको मत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

पहिराले खाँदबारी-किमाथाङ्का सडकखण्ड अवरुद्ध

लगातारको वर्षासँगै आएको पहिराले सङ्खुवासभाको भोटखोला गाउँपालिका र मकालु गाउँपालिका जाने उत्तर दक्षिण सडकखण्डको खाँदबारी –किमाथाङ्का सडक अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

एन्फाको संगठनलेमात्र हुँदैन कार्यदिशा पनि हुनुपर्छ : सदस्य सचिव घिसिङ

अखिल नेपाल फुटबल संघ (एन्फा)को २१औं साधारणसभामा बोल्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले एन्फाको संगठन मात्र भएर नपुग्ने र यसको कार्यदिशा पनि राम्रो हुनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

रतुवा खोलामा बाढी आउँदा १३ घरपरिवार विस्थापित, २५ घर डुबानमा

झापाको रतुवा खोलामा अविरल वर्षापछि आएको बाढीले जमिन कटान गर्दा १३ घरपरिवार विस्थापित भएका छन् भने २५ घर डुबानमा परेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

डडेलधुरामा ट्याक्टर दुर्घटनामा, चालक बेपत्ता

डडेलधुरामा ट्याक्टर सडकबाट २०० मिटर तल खस्दा चालक बेपत्ता भएका छन्। अमरगढी नगरपालिका-२ स्थित कारीगाउँमा गएराति ट्याक्टर सडकबाट करिब २०० मिटर तल खस्दा चालक बेपत्ता भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

म्याग्दीका सामुदायिक वनमा वन्यजन्तुलाई पानी खान पोखरी निर्माण

डिभिजन वन कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका दशवटा सामुदायिक वनमा वन्यजन्तुले पानी पिउने पोखरी निर्माण गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

डुम्रे-बेँसीसहर सडक : दुई लेन बनाउने काम तीव्र

तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण हुने यस सडक अहिले डुम्रे बजार नजिकैबाट दुई लेनको बनाउन थालिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

समयमै वर्षा नहुँदा बैतडीका किसानलाई रोपाइँ गर्न समस्या

आकाशे पानीको भरमा धान रोप्दै आएका यहाँका किसान कहिले पानी पर्ला भनेर आकाश हेरेर बसेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

टिपरको ठक्करबाट काठमाडौंमा पैदल यात्रीको मृत्यु

धुम्बाराही चप्पल कारखाना नजिकै टिपरको ठक्करबाट अन्दाजी ३० वर्षीय युवकको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

तनहुँको मिछुर्लुङमा दृश्यावलोकन गर्न बन्यो भ्युटावर

देश तथा विदेशमा रहेका नेपालीबाट संकलन गरिएको रकमबाट दृश्यावलोकन स्तम्भ निर्माण सम्पन्न भएको हो। गत मंसिर २१ गते दृश्यावलोकन स्तम्भको शिलान्यास गरिएको थियो।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा पुग्न थाल्यो

भरतपुर महानगरपालिका-२५ निवासी सुमन सुवेदीले उत्पादन गरेको कुरिलो अहिले दुबई र कतार पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

सशस्त्रका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (नामावली)

सशस्त्र प्रहरी बलको बढुवा सिफारिस समितिको बैठकले ३७ जना डीएसपी (प्रहरी नायव उपरीक्षक) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा को लागि गृहमन्त्रालय समक्ष सिफारिस गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

खोटाङमा अन्तरपालिका जोड्ने ग्रामीण सडक अवरुद्ध

कच्ची अवस्थामा सञ्चालन हुँदै आएको जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध भएपछि दिक्तेल बजार तथा तराईका जिल्ला एवं संघीय राजधानी काठमाडौँ आवतजावत गर्ने यात्रु समस्यामा परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

रुकुम पश्चिममा भिरबाट लडेर १७ वर्षीया किशोरीको मृत्यु

रुकुम पश्चिममा भिरबाट लडेर १७ वर्षीया किशोरीको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

संघीय संसदका दुवै सदनको बैठक आज १ बजे बस्ने

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विभिन्न विधेयकहरु दफावार छलफलका लागि पेश गर्ने तथा पारित गर्ने कार्यासुचि छ।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

बसाइसराइ र युवा पलायन हुँदा खेतीयोग्य जमिन बाँझै

स्वदेशमा रोजगारको भरपर्दो माध्यम फेला पार्न नसकेर गाउँका युवा रोजगारीको खोजीमा खाडी मुलुक जाने क्रम नरोकिँदा म्याग्दीका ग्रामीण भेगमा रहेको खेतीयोग्य जमिन बाँझिएको हो।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

मेलम्ची क्षेत्रमा पूर्वसूचना प्रणाली जडान

मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आर्थिक वर्षमा मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको साइरनको अवस्था परीक्षण गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९