विराटनगरबाट रंगेली जाँदै गरेको को १ ख ३९८१ नम्बरको बसमा कटहरी ३ को कटहरी चोकमा दिउँसो ३:३० बजेतिर एसिड पोखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।
सप्तरीको राजगढ–३ घर भएका उनी ललितपुरको इमाडोलमा डेरा लिएर बस्थे। असार १ गते अपरान्हतिर ‘घरमा पैसा पठाउन जाने’ भन्दै डेराबाट निस्किएका थिए उनी। घरमा भनेका थिए, ‘आइएमई गर्न हिँडेँ।’
ठेक्कासम्बन्धी मुद्दामा अदालतले तोकेको रकम निर्माण व्यवसायीलाई भुक्तानी गर्न नसकेपछि काठमाडौं जिल्ला अदालतले गत जेठ २७ गते जिसस म्याग्दीको नाममा रहेको सबै खाता रोक्का गरेको हो।
ना ४ ख ७८८८ नंको उक्त ट्यांकर निर्माणस्थलमा चालक दिनेश चौधरीले चलाइरहँदा एक्कासी आगलागी भएको निर्माण कम्पनी जेडआइइसी लामा जेभीका प्रतिनिधि दीपक डिसीले जानकारी दिए।
निगमका अध्यक्ष युवराज अधिकारी र प्रेम आलेबीच विवाद भएको अडियो बाहिरिएको थियो। आलेले अधिकारीमाथि अश्लील बोल्दै कुटपिट गर्न खोजेको विवरणसहितको अडियो असार ३ मा सार्वजनिक भएको थियो।
पाण्डेमाथि आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो। पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन्। मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका पाण्डेलाई काठमाडौं अदालतले सोमबार पुर्पक्षको लागि...
झन्डै १८ हजार घरधुरीको बसोबास रहेको भक्तपुर नगरपालिकामा संकलन हुने दैनिक ३० टनमध्ये २८ टन फोहोर नगरपालिका आफैंले बटुलेर कुहिने–नकुहिने छुट्याउन थालेपछि नगरभित्रका पाखाबारी र कौसीमा मलको रूपमा प्रयोग हुँदै...