मंगलबार, साउन १९, २०८३

टिपरको ठक्करबाट काठमाडौंमा पैदल यात्रीको मृत्यु

धुम्बाराही चप्पल कारखाना नजिकै टिपरको ठक्करबाट अन्दाजी ३० वर्षीय युवकको मृत्यु भएको हो।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

काठमाडौं- काठमाडौंमा टिपरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। धुम्बाराही चप्पल कारखाना नजिकै टिपरको ठक्करबाट अन्दाजी ३० वर्षीय युवकको मृत्यु भएको हो। 

मृतकको सनाखत हुन बाँकी छ। महाराजगञ्ज चोकबाट धुम्बाराहीतर्फ छुटेको बा२क ८८७१ नम्बरको टिपरले गएराति पौने ११ बजे पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। 

टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ।  


प्रकाशित: Jun 20, 2022| 09:48 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।