बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुनसरीको बाघखोलामा बाढीले अटो बगाउँदा युवतीको मृत्यु

सुनसरीको बाघखोलामा बाढीले अटो बगाउँदा युवतीको मृत्यु

बराहक्षेत्र नगरपालिका-१ को बाघखोलाले अटो बगाउँदा एक युवतीको मत्यु भएको छ।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

सुनसरी- बराहक्षेत्र नगरपालिका-१ को बाघखोलाले अटो बगाउँदा एक युवतीको मत्यु भएको छ।

National life

आइतबार साँझ पौने ८ बजेचतराबाट धरान आउँदै गरेको को२ह ८९८५ नम्बरको अटो बाघखोलाले बगाउँदा टेम्पोमा सवार बराहक्षेत्र नगरपालिका-१ की १७ वर्षीया स्टिफिना राई र चालक धरान-१७ का २२ वर्षीय राजु राई बेपत्ता भएका थिए। 

इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा स्टिफिनालाई मृत अवस्थामा फेला पारेको हो। 

चालक राजुलाई भने सामान्य घाइते अवस्थामा उद्धार गरी उपचारका लागि धरान पठाएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

प्रकाशित: Jun 20, 2022| 11:01 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।