बिहीबार, साउन २१, २०८३

काठमाडौं महानगर नौ वटा ब्रुमर सञ्‍चालनमा ल्याउँदै

काठमाडौं महानगरपालिकाले बिहीबारबाट नौ वटा ब्रुमर सञ्चालनमा ल्याउने भएको छ।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाले बिहीबारबाट नौ वटा ब्रुमर सञ्चालनमा ल्याउने भएको छ। मेयर बालेन शाहले ब्रुमर बिग्रेकाले सबै चलाउन नसकिए पनि असाढ २ गतेबाट नौ वटा ब्रुमर सञ्चालनमा ल्याइने जनाएका छन्।

आजदेखि ५ वटा ब्रुमरले महानगर क्षेत्रको सफाइ गरिरहेकोमा भोलीबाट थप चार ब्रुमर सञ्चालनमा आउने उनले बताए।

'आजबाट पाँच ब्रुमरले काम गरिरहेको भए पनि बाँकी चार ब्रुमर भोलिदेखि सञ्चालनमा हुन्छन्। त्यसपछि नौ वटा ब्रुमरले नियमित रुपमा महानगरको सफाइ गर्नेछन्,' उनले भने।

शाहले वर्षायाम भएकाले केही ठाउँमा असहज हुने प्रस्ट पारेका छन्। आवश्यक ठाउँमा चाँडो पुगेर काठमाडौंलाई धुलोरहित बनाउने उनले विश्वास व्यक्त गरे।

प्रकाशित: Jun 15, 2022| 10:31 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।