बागलुङमा प्राचार्यबाटै एक विद्यार्थी निर्घात कुटिएका छन्। कुटाइबाट गम्भीर घाइते भएका ती विद्यार्थीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिमइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गरेकी छिन्।
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ।
‘म मेरो तबलबाट यम बुद्धको सालिक बनाउँछु,’ बालेनको फेसबुकमा लेखिएको छ। तर काठमाडौं महानगरपालिकाको बजेटमा र्यापर यम बुद्धको सालिक बनाउन १५ लाख विनियोजन भइसकेको छ।
जंगलको बीच र ओखरबोट गाउँको सिरानमा पश्चिम–दक्षिणतर्फ फैलिएका पुठा, दह र सरबारी तालमा पानीको मुहान कतै देखिँदैन। तर, तीनवटै ताल खडेरी र वर्षामा सधैँ एकनास देखिन्छन्।