सोमबार, जेठ ४, २०८३

समाज

लागूऔषधसहित एक जना पक्राउ

झापामा प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

न्यून वर्षाको असर : पानीको मूल नफुट्दा म्याग्दीमा सुरु भएन रोपाइँ

पर्याप्त वर्षा नहुँदा जिल्लामा ४५ प्रतिशत खेतमा पनि रोपाइँ हुन नसकेको हो।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

कर्णालीको बजेट संशोधनसहित आज पारित हुने

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि कर्णाली प्रदेश सभामा पेश गरेको बजेट आज पारित हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

तनहुँ चुँदीरम्घास्थित भानु जन्मस्थलमा पूर्वाधार निर्माण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विनियोजित गरेको ३० लाखको लागतमा जन्मस्थल विकास समितिको कार्यालयमा पूर्वाधार निर्माण गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

रुपन्देहीको तिलोत्तमामा एक युवतीको शव फेला

तिलोत्तमा-३ शंकरनगर बस्दै आएकी अन्दाजी २२ वर्षीया अस्मिता पटहरा शर्मा आइतबार तिनाउ नदीमा मृत अवस्थामा फेला परेकी हुन्।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

अछाममा जडीबुटी खाँदा एक जनाको मृत्यु

अछाममा जडीबुटी खाँदा एक जनाको ज्यान गएको छ। एक जना बिरामी भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

कस्तो रहला आजको मौसम?

दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

ब्युटीपार्लर जान्छु भन्दै हिँडेकी २३ वर्षीया अस्मिता तिनाउ नदीमा मृत फेला

बुटवलमा २३ वर्षीया युवती मृत फेला परेकी छन्। तिलोत्तमा नगरपालिका-३ ड्राइभरटोलकी २३ वर्षीया अस्मिता चुँदाली शनिबार मृत फेला परेकी हुन्।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

कैलालीमा पनि ‘नाइरोबी फ्लाई’ संक्रमण, चार जना बिरामी अस्पताल पुगे

कैलालीमा 'नाइरोबी फ्लाई’ संक्रमण फेला परेको छ। कैलालीको हसुलिया गाउँपालिकामा चार जनामा संक्रमण फेला परेको हो।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

हजारका नक्कली नोट भेटिएपछि...

प्रहरीले विशेष सूचनाका आधारमा आइतबार सूर्यविनायक–८ भुलाँचा चोक राष्ट्रिय वाणिज्य बैंक पछाडि घर भएका ३० वर्षीय नीरविकार प्रजापतिलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

जयवीरसिंह देउवाको कम्पनी भन्छ- हामी स्यानिटरी प्याड आयात गर्दैनौँ

प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाको कम्पनी ब्लुप्रिन्ट ट्रेडिङ प्रालिले आफूहरूले स्यानिटरी प्याडको आयात नगर्ने प्रष्ट पारेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

बेपत्ता पारिएका नागरिकको खोजी पचासौँ वर्ष हुन्छ : आयोग अध्यक्ष सुवेदी

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालका अध्यक्ष युवराज सुवेदीले बेपत्ता नागरिकहरूको खोजी पचासौँ वर्ष पनि हुन सक्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

आज सुन र चाँदीको मूल्य बढ्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

बुटवलमा युवकसँग होटेल गएकी युवती झुण्डिएको अवस्थामा फेला

रुपन्देहीको बुटवलस्थित एक होटेलमा युवती मृतावस्थामा फेलापरेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

चितवनमा बसले किचेर सहचालकको मृत्यु

बसले किच्दा चितवनमा एक जनाको मृत्यु भएको छ। चितवन भरतपुर महानगरपालिका २४ बस्ने २१ वर्षीय सुरज नेपालीको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

बलात्कार आरोपमा शहीदभूमि-५ का वडाध्यक्ष पक्राउ

बलात्कार आरोपमा धनकुटाको शहीदभूमि गाँउपालिका वडा नम्बर-५ का वडा अध्यक्ष सन्तोष राई पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

बुढीगंगा-४ को अध्यक्षमा कांग्रेसका मीनबहादुर शाह विजयी

बाजुराको बुढीगंगा नगरपालिका-४ को वडाध्यक्षमा कांग्रेसका मीनबहादुर शाह विजयी भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

नर्सिङ लाइसेन्स परीक्षामा ७८ र मिडवाइफ्रीमा ५० प्रतिशत उत्तीर्ण

नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा ७८ प्रतिशत र मिडवाइफ्री परीक्षामा ५० प्रतिशत उत्तीर्ण भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

रुपन्देहीमा सडक दुर्घटना घट्यो, मृत्युदर बढ्यो

रुपन्देहीमा सडक दुर्घटनाबाट हुने मृत्युदरमा वृद्धि भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको तथ्याङ्कअनुसार दुर्घटनाबाट मृत्यु हुनेको दर वार्षिकरूपमा बढ्दो छ।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

कैलालीको अत्तरियामा बालकको शव फेला

कैलालीको अत्तरियास्थित गोदावरीमा एक बालकको शव फेला परेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९