आइतबार, जेठ ३, २०८३

समाज

सुर्खेतमा लागुऔषधसहित श्रीमान्-श्रीमती पक्राउ

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका लागुऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिई गएको प्रहरी टोलीले जीवनकुमार सिंह र उनकी श्रीमती विमला बुढाक्षेत्रीलाई आज दिउँसो १३:३० बजे पक्राउ...
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

सर्वोच्च अदालतमा शुक्रबार पूरा समय सेवा प्रवाह हुने

सर्वोच्च अदालतले रहेको पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०७९ लाई कार्यान्वयन गर्ने उद्देश्यले शुक्रबार पूरा समय सेवा प्रवाह गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

सप्तरीमा एक वर्षमा करेन्ट लागेर १२ जनाले ज्यान गुमाए

आर्थिक वर्ष २०७८/७९ को तथ्यांक हेर्दा करेन्ट लागेर ज्यान गुमाउनेको संख्या १२ र घाइते हुनेको संख्या २६ जना पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। ती मध्ये चार महिला, छ...
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

तीन लाख बढी मूल्य बराबरको स्टेशनरीका सामान धनगढीबाट बरामद

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–४, चटकपुरबाट तीन लाख ५३ हजार ९४० मूल्य बराबरको स्टेशनरीका सामान बरामद भएको कैलाली प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

दिक्तेल रुपाकोटका २७ वर्षीय ट्र्याक्टर चालक किसन मृत फेला

दिक्तेलस्थित किरातचोकमा सञ्चालित लाहुरे हार्डवेयरको ट्र्याक्टर चालक हिङ्माङ बुधबार बिहान सुतेकै ठाउँमा मृत फेला परेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

चिनियाँ नागरिकलाई अपहरण गरी फिरौती माग्ने ६ नेपाली पक्राउ

ठमेलस्थित आफ्नै फ्लाइटबाट ती व्यक्तिलाई अपहरणकारीले अपहरण गरी गोंगबु पुर्‍याएका थिए।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

श्री एयरलाइन्सको विमान आपतकालीन अवतरण

विमानको बायाँ इन्जिनमा धुवाँको मुस्लो देखिएपछि नेपालगञ्ज विमानस्थल फर्काएर आपतकालीन अवतरण गराइएको हो ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

गुल्मीमा एक वर्षमा १० किलोमिटर सडक कालोपत्रे

गुल्मीमा पूर्वाधार विकास कार्यालय, संघीय आयोजना कार्यान्वयन एकाइ, मदन भण्डारी राजमार्ग र सडक डिभिजन पाल्पा गरी चार कार्यालयले सडक आयोजनाको काम गर्दै आएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

मध्यपुरथिमिका चोक-चोकमा थुप्रियो फोहोर

स्थानीयले साँझ बिहान बोरा र झोलामा ल्याएका फोहोर त्यहीँ फाल्न थालेपछि नगरपालिका कार्यालय अगाडि फोहोर थुप्रिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

थाइल्यान्डमा नेपालको पर्यटन प्रवर्द्धन गरिँदै

थाइल्यान्डको राजधानी बैंककमा आयोजित कार्यक्रममा नेपालका ११ बिक्रेता पर्यटन व्यावसायिक कम्पनी र थाइल्याडका ४५ भन्दा बढी टुर अपरेटरलगायत करीब ८० जना सरोकारवालाको सहभागिता रहेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

कोसी र नारायणीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी पूर्वानुमान महाशाखाले बिहीबार र शुक्रबार कोसी तथा नारायणी आसपासको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

महोत्तरीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

गौशाला नपा-४ स्थित सुर्तिविकास चौकमा डण्डी बोकेको ना.४ख. ३३३९ नंको ट्रकले अनटेस्ट मोटरसाइकलमा सवार स्थानीय दिलीप सहनीलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

रेडपान्डा संरक्षणका लागि जुट्यो हिमाली संरक्षण मञ्च

दुर्लभ जनावार रातो हाब्रे (रेडपान्डा) को आहारा मालिङ्गोले मुना बलाउन थालेसँगै रेडपान्डाका पोथीले बच्चा जन्माउने र बच्चा हुर्काउने समय सुरुवात भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

स्रोत नखुलेको ५० लाखसहित कपनबाट एक जना पक्राउ

हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा बुधबार राति कपनबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले कपनको भृकुटी चोकबाट एक जनालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

नारायणगढको एक गेष्ट हाउसबाट खसेर एक जनाको मृत्यु

नारायणगढको गंगोत्री मार्गमा रहेको शुभरात्री गेष्ट हाउसको तीन तलामाथिबाट खसेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

चितवनबाट लागूऔषधसहित दुई जना पक्राउ

भरतपुर महानगरपालिका-१ नारायणगढको लिलाचोकबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

बाढीको सूचना दिन हेरालु राखियो

जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार स्थानीय तहहरूले कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा बर्खामा आउने बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु व्यवस्थापन गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

भारतमा नौ जनामा मंकीपक्स संक्रमण पुष्टि

भारतमा हालसम्म नौ जनामा मंकीपक्स संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

भक्तपुर क्यान्सर अस्पतालले माग्यो कर्मचारी

भक्तपुर क्यान्सर अस्पतालले कर्मचारी माग गरेको छ। अस्पतालले एक सूचना जारी गर्दै नवौँदेखि तेस्रो तहसम्मका लागि कर्मचारी माग गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

सप्तरीमा करेन्ट लागेर ससुरा-बुहारीसहित तीन जनाको मृत्यु

कञ्चनरुप नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९