आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • व्यक्तिगत रूपमा कुनै नेताको प्रशंसा वा निन्दा नगरौं : राठौर

व्यक्तिगत रूपमा कुनै नेताको प्रशंसा वा निन्दा नगरौं : राठौर

नेपाली कांग्रेस पूर्व आमन्त्रित केन्द्रीय सदस्य मोहनसिंह राठौरले व्यक्तिगत रूपमा कुनै नेताको प्रशंसा वा निन्दा गर्न नहुने तर्क गरेका छन्।
 |  शनिबार, साउन २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २१, २०७९

काठमाडौं- नेपाली कांग्रेस पूर्व आमन्त्रित केन्द्रीय सदस्य मोहनसिंह राठौरले व्यक्तिगत रूपमा कुनै नेताको प्रशंसा वा निन्दा गर्न नहुने तर्क गरेका छन्। 

National life

नेता राठौरले त्यसो गर्दा पार्टीको आन्तरिक एकतामा असर पार्नसक्नेतर्फ सचेत रहनुपर्ने धारणा राखेका छन्। 

पूर्वशिक्षा तथा खेलकुद राज्यमन्त्रीसमेत रहेका राठौरले सरकारले मंसिर ४ गते तोकेको संघीय तथा प्रदेशको निर्वाचनमा गठबन्धन आबद्ध दलले एकता गरेर जाने निर्णय गरेकोमा स्वागत गरे।

संविधानको रक्षाका निम्ति वर्तमान सरकार सञ्चालनमा रहेका दल नै मिलेर जानुको विकल्प नरहेको उनको भनाई छ। 

आगामी निर्वाचनमा सबै मिलेर जानुको विकल्प नरहेको औंल्याउँदै स्थानीय निर्वाचनमा सोहीको सकारात्मक परिणाम आएको राठौरले बताए।

प्रकाशित: Aug 06, 2022| 10:27 शनिबार, साउन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।