शनिबार, जेठ २, २०८३

समाज

लागुऔषध मुद्दामा फरार रहेकी महिला पक्राउ

लागुऔषध मुद्दामा भक्तपुर जिल्ला अदालतबाट कैद र जरिवानाको फैसला भएर फरार भएकी एक महिलालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

कारागार र बन्दीको न्यूनतम सुविधा सरकारले व्यवस्थापन गर्छ : गृहमन्त्री खाण

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा आज उहाँले देशैभरका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको स्वीकार गर्दै व्यवस्थापकीय सुधारमा प्रयत्नशील रहेको बताए।
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

पत्रकार खनाललाई धम्क्याएको घटनाप्रति महासंघको विरोध

सोमबार महासंघले विज्ञप्ति जारी गर्दै महासंघले घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

नेपाली र अमेरिकी सेनाबीच छाउनी र नगरकोटमा संयुक्त सैन्य अभ्यास हुँदै

एक्स-ब्यालेन्स नेलको ३९ औं संस्करण अन्तर्गत नेपाल सरकारको रक्षा मन्त्रालयको स्वीकृतिमा श्री सिंह महावीर योजना तथा समन्वय शाखा अन्तर्गत रहेका रेञ्‍जर गणहरु र अमेरिकी सेनाको टुकुडीबीच संयुक्त सैन्य अभ्यास हुन...
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

निर्वाचन सुरक्षा रणनीति पेश गर्न ४ वटै सुरक्षा निकायलाई निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा सोमबार बसेको बैठकले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र राष्ट्रिय अनुसन्धान विभाग (राअवि)लाई आगामी बैठकमा निर्वाचन सुरक्षा रणनीति पेस गर्न निर्देशन दिएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

शनिबारदेखी अवरुद्ध कर्णाली करिडोर खुल्यो

कर्णाली करिडोरको कालीकोट सडकखण्डको नरहरिनाथ गाउँपालिका–१ को लालीघाटमा शनिबार पहिरो जाँदा अवरुद्ध भएको थियो।
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

नर्सिङ काउन्सिलको रजिष्ट्रारमा शकुन्तला प्रजापति नियुक्त

नेपाल नर्सिङ काउन्सिलको निमित्त रजिष्ट्रारमा शकुन्तला प्रजापति नियुक्त भएकी छन्। आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै प्रजापतिलाई निमित्त रजिष्ट्रारमा नियुक्त गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

विशिष्टको निजी सवारी मोहले अस्तव्यस्त सार्वजनिक यातायात

चोकचोकमा लामो समयसम्म यात्रु कुरेर बस्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने, क्षमताभन्दा बढी सिट बनाउने, कोचाकोच, ठेलमठेल र दुव्र्यवहारले उपत्यकाको सार्वजनिक यातायातको दुरवस्था छर्लंग पार्छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

बहिनीसँग प्रेम रहेको शंकामा १४ वर्षीय किशोरको हत्या, शव भारत पुर्‍याए

मानिसहरूको राम्रै चहलपहल हुने नगवा बाइपास चोकमा पटेल दाजुभाइ १० वर्षदेखि टेलर सञ्चालन गरी बसेका थिए। चहलपहल भइरहने सहरबीचको आफ्नै पसलभित्र दुई दाजुभाइले सटर बन्द गरी मुख थुनेर राजकुमारको हत्या...
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

धनराजले झुक्किएर 'सभापति तथा प्रधानमन्त्री सुशील कोइराला' भनेपछि...

स्थानीय तहका जनप्रतिनिधिलाई कांग्रेसको नीति अुनसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबारदेखि दुई दिने प्रशिक्षण दिन थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

मोरङमा ६ वर्षीय बालक मृत फेला

डेरा बसेको घरबाट बेपत्ता भएका एक बालक मोरङको बूढीगंगा गाउँपालिकामा पानी जमेको खाल्डोमा डुबेको अवस्थामा मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

विष्णुमतीमा हाम फालेका एक व्यक्तिको उद्धार

विष्णुमती खोलामा हाम फालेका व्यक्तिको प्रहरीले उद्धार गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

कहिल्यै सुधार भएन सार्वजनिक यातायात

हरेक बिहान घरबाट निस्केपछि चन्द्रागिरि-१ दहचोक बस्ने बिना शर्मा ढकाललाई तनाव सुरु हुन्छ। कहिल्यै भनेको बेलामा सवारी साधन उपलब्ध हुँदैन। उपलब्ध भए पनि समयमा जाँदैन।
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

राप्रपा नेपाल अध्यक्ष कमल थापा स्वदेश फिर्ता

राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायतबाट आइतबार स्वदेश फर्किएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

पोखराका सबै विद्यालयमा भोलि सार्वजनिक बिदा

पोखरा महानगरपालिका भित्रका सबै विद्यालयमा भोलि मंगलबार सार्वजनिक बिदा दिइएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

रासायनिक मलको कोटा वृद्धि गर्न माग

किसानले भुटनदेवीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयको गोदामबाट अन्यत्र जिल्ला पठाउन लागिएको छ ट्रक मल नियन्त्रणमा लिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

रामेछापमा करेन्ट लागेर एक जनाको मृत्यु

जंगलमा गाईवस्तु चराउन गएका रामेछापको मन्थली नगरपालिका–७ का ५५ वर्षीय बिजुले माझीको आइतबार करेन्ट लागेर ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

रसुवाको थाम्बुचेतमा झडप : ८ प्रहरी घाइते, ५ स्थानीय पक्राउ

रसुवाको थाम्बुचेतमा प्रहरी र स्थानीय गतलाङबासीबीच भएको झडपमा प्रहरी निरीक्षकसमेतका केही सुरक्षाकर्मी घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

कस्तो छ आजको मौसम?

हाल सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा सामान्य बदली तथा अन्य भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

अज्ञात समूहले चलाएको गोली लागेर रुपन्देहीमा एक युवक घाइते

रुपन्देहीमा अज्ञात समूहले चलाएको गोली लागेर एक युवक घाइते भएका छन्। रुपन्देहीको ओमसतिया गाउँपालिका-४ बसन्तपुरमा अज्ञात समूहको गोली प्रहारबाट एक जना युवा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९