शुक्रबार, साउन १५, २०८३

दाङबाट दुई थान भरुवा बन्दुक बरामद

दाङबाट प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ। गढवा गाउँपालिका-१ मलमलास्थित डिल बहादुर कुमालको घरबाट एक थान भरुवा बन्दुक र नजिकैको गोठबाट बाह्र बोरको एक नाल बन्दुक सोमबार बेलुकी प्रहरीले बरामद गरेको हो।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

काठमाडौं- दाङबाट प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ। गढवा गाउँपालिका-१ मलमलास्थित डिल बहादुर कुमालको घरबाट एक थान भरुवा बन्दुक र नजिकैको गोठबाट बाह्र बोरको एक नाल बन्दुक सोमबार बेलुकी प्रहरीले बरामद गरेको हो। 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले खानतलासी गर्दा उक्त घरमा गङ्गेश्वर कुमालले लुकाई राखेको उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो।

हाल फरार उनीहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रकाशित: Aug 17, 2022| 13:42 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।