शनिबार, जेठ २, २०८३

समाज

'मधेशको माटो म'मा आए प्रथम उपराष्ट्रपति

कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी मन्त्री मृगेन्द्रकुमार सिंहले पूर्वउपराष्ट्रपति झाको पुस्तकले पहिचानको मुद्दालाई अझ बढावा दिएको बताए।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

बञ्चरेमा फोहोर फाल्न अवरोध गरेपछि अश्रुग्यास र हवाई फायर

मंगलबार स्थानीयहरूले फोहोर बोकेकका गाडीलाई अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

फोहोर बोकेका गाडीलाई आलेटारमा अवरोध, धुनीवेशीका जनप्रतिनिधि भन्छन्- आन्दोलन हाम्रो नियन्त्रणबाहिर गइसक्यो

फोहोर बोकेर काठमाडौंबाट गएका गाडी नुवाकोटको आलेटारमा रोकिएका छन्। स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गर्नुका साथै अश्रु ग्यास प्रहार गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

काठमाडौं महानगरले थाल्यो सडक अतिक्रमणविरुद्ध सचेतना अभियान

सडक अतिक्रमण गरेर व्यापार-व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई पैदल यात्रामा उत्पन्न हुने कठिनाइ, यात्रुले सडकबाट हिँड्नुपर्ने बाध्यता र यसले निम्त्याउने सम्भावित दुर्घटना विषय सम्झाएर अनधिकृत व्यापार नगर्न आग्रह गर्दैछ महानगर।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

सुदूरपश्चिममा थपिए नयाँ ३७ हजार मतदाता

थपिएकासँगै साउन १९ गतेसम्म जम्मा मतदाताको संख्या १६ लाख ६९ हजार चार सय ११ पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

निर्वाचनलाई सुव्यवस्थित तुल्याउन तीव्र गृह कार्यमा छौँ : निर्वाचन आयोग

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाकाअनुसार आयोगले यसबीचमा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ताका लागि आह्वान, आर्थिक व्यवस्थापन कार्यविधि र बजेट तर्जूमाको काम गरेको छ। मिति घोषणापछि तयारीका लागि आयोगलाई...
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

मरेर सकिए चितवन राष्ट्रिय निकुञ्जका बाह्रसिङ्गे र अर्ना

निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा खुल्ला खोर निर्माण गरी राखिएका अर्नाले सात बच्चा जन्माएको थियो। तीसमेत सबै मरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

बुटवलको होटलमा महिला र पुरूष मृत फेला

रुपन्देहीको बुटवलस्थित एक होटलमा बास बसेका एक महिला र एक पुरूष मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

म्याग्दीको मालपोत कार्यालयमा कर्मचारी अभाव हुँदा सेवा प्रभावित

विभिन्न तहका २० कर्मचारीको दरबन्दी रहेको मालपोत कार्यलयमा हाल कार्यालय प्रमुखसहित १० मात्र छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

जुम्लामा थपिए नयाँ एक हजार नौ सय २७ मतदाता

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जुम्ला जिल्लामा एक हजार नौ सय २७ मात्र नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

पत्रकार पोखरेलको निधन

बुटवलका एक जना पत्रकार बसन्त पोखरेलको निधन भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

फेश अफ ग्लामर हन्टको पहिलो अडिसन सम्पन्न

फेश अफ ग्लामर हन्टको पहिलो अडिसन सम्पन्न भएको छ। राजधानीको बत्तिसपुतलीमा रहेको तृप्ता रेस्ट्रोमा अडिसन भएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

तीज : समानताका लागि समान पहिरन

हिन्दू महिला तीजको तयारीमा लागेका छन्। यस वर्ष यही भदौ १४ गते तीजपर्व परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

वीरगञ्ज महानगरले किसानलाई १० हजार बोरा युरिया मल उपलब्ध गराउने

यसका लागि महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल र कृषि सामग्री कम्पनी लिमिटेडका प्रादेशीक कार्यालय वीरगञ्जका प्रमुख चन्द्रप्रसाद चौलागाईंबीच सोमबार चार बुँदे सहमति समेत भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

मेलम्ची–तिपेनी सडक मर्मत गरिँदै

मेलम्ची–९ राम्चे डाँडामा पहिरो खसेका कारण अहिले मेलम्ची नगरपालिकाले सो सडक मर्मत गरिरहेको छ। मर्मतका कारण उक्त सडक हाल बन्द गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

ढोकाले किचेर भक्तपुरमा पाँच वर्षीया बालिकाको मृत्यु

स्थानीय तिलकप्रसाद गौतमको घरको कम्पाउन्डमा रहेको फलामे ढोका अचानक पल्टिँदा सोही घरमा पाहुना आएकी नुवाकोटको विदुर नगरपालिका–८ घर भई हाल भक्तपुर बोडेकी पाँच वर्षीया श्रीसिजा अर्यालको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

कस्तो रहला आजको मौसम?

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भैरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

२४ जिल्लामा शतप्रतिशत रोपाइँ

२४ जिल्लामा सतप्रतिशत रोपाइँ भएको कृषि विभागले जनाएको छ। नेपालमा वर्षे धान साउन महिनाभर रोपिन्छ। यसवर्ष कर्णाली प्रदेशमा ९९ प्रतिशत रोपाइँ भएको छ। गत वर्ष त्यहाँ ९८ प्रतिशत रोपाइँ भएको...
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

आजको राशिफल : मेष र मिनलाई शुभ, अरुको के छ?

मेष राशि भएकाहरूका आज समय शुभ छ। पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ। व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

साउने सोमबार व्रत समापन

सौरमासअनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजा आराधनासहित व्रत बसेका भक्तजनले साउनको अन्तिम सोमबार गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९