शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हर्कले भने- म काठमाडौं गएपछि फोहोर उठाउने काम सुरु भयो, बालेनको जवाफ- हो नि!

हर्कले भने- म काठमाडौं गएपछि फोहोर उठाउने काम सुरु भयो, बालेनको जवाफ- हो नि!

आफू काठमाडौं आएपछि फोहोर उठ्न थालेको उनको व्यंग्य थियो। 'जस्ले जे भनोस् तर म काठ्माण्डौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ ! कम्से कम काम त शुरु गरे!,' साम्पाङको पोस्टमा लेखिएको छ।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

National life

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू काठमाडौं आएपछि मात्र फोहोर उठ्न थालेको भन्दै फेसबुकमा एउटा रमाइलो पोस्ट गरे। बुधाबार साँझ साम्पाङले यस्तो पोस्ट गरेका थिए। 

आफू काठमाडौं आएपछि फोहोर उठ्न थालेको उनको व्यंग्य थियो। 'जस्ले जे भनोस् तर म काठ्माण्डौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ ! कम्से कम काम त शुरु गरे!,' साम्पाङको पोस्टमा लेखिएको छ। 

उक्त पोस्टमा काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र साहले पनि रमाइलो तर व्यंग्यमूलक प्रत्युत्तर फर्काए। बालेन भनेका छन्, 'हो नि! तपाईंकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि जितेको हो नि!'

प्रकाशित: Aug 17, 2022| 20:48 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।