शनिबार, जेठ २, २०८३

समाज

दुई सहसचिवको सरुवा

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय सरकारका प्राविधिक सहसचिव शङ्कर पण्डित र बागमती प्रदेशका सचिव अशोक कुमार शाहको सरुवा गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

मोरङमा आगोमा जलेर एक जनाको मृत्यु

मोरङको सुन्दर हरैचामा आगोले जलेर एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

नयाँ बानेश्वरबाट मोटरसाइकल चोरी गर्ने सुनार पक्राउ

नयाँ बानेश्वरबाट मोटरसाइकल चोरी गर्ने पोखराका २४ वर्षीय अमर सुनारलाई बुधबार पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

कलंकीको खसी बजार हटाउन महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले १५ दिनभित्र कलंकीमा रहेको खसी बजार हटाउन निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

कैलालीमा कोरोना मिल्दोजुल्दो लक्षण भएका ज्वरोका बिरामी बढे

कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप देखिएको छ। जिल्लाका स्वास्थ्य संस्थामा विगतका तुलनामा बिरामीको सङ्ख्या बढेको पाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

कस्तो रहला आजको मौसम?

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

आजको राशिफल : तुला र वृश्चिकलाई शुभ, अरुको के छ?

आज २०७९ भदौ २ गते तदनुसार १८ जुलाई २०२२ बिहीबार सप्तमी तिथि हो। आजको राशिफल:
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

तनहुँमा नदीले बगाएर बेपत्ता व्यक्ति फेला परेनन्

साउन २७ गते शुक्रबार र ३१ गते मंगलबार कालीगण्डकी नदीले बगाएर बेपत्ता भएका दुई जना फेला नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

घरभरी अशक्त : खगेश्वरको काँधमा परिवारको भारी

खगेश्वर उपाध्यायले जस्तो अरु कसलाई थाहा होला र! छोरी शान्तिको बिहे भइसक्यो। घरमा भएका श्रीमती र दुई छोरा अशक्त छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

कर्मचारी समायोजनसम्बन्धी मुद्दाको निर्णय आइतबार

सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आगामी आइतबार सुनाउने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक जनकपुरधाम आउँदै

जयनगर–जनकपुर–कुर्था रेलमार्गमा नियमित रेलसेवा सञ्चालन भएपछि पहिलो पटक गत असार ९ गते करिब छ सयको सङ्ख्यामा भारतीय पर्यटक बोकेर आएको ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक पनि ठूलो सङ्ख्यामा भारतीय...
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९

१३१ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि

वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नेमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइराला, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, पूर्वमहान्यायाधिवक्ता रमेश बडाल, नेपाल बार एसोसिएनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई,...
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९

पल्सर चोरेर नम्बर परिवर्तन, पकनाजोलबाट पक्राउ

ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९

फोहोर, अवरोध र बल प्रयोग : 'बारीमा काम गरिरहेका' कमल अस्पतालको शय्यामा

‘हामी त विरोधमा सहभागी थिएनौँ। मकैबारीमा काम गर्न गएको साथीलाई अचेत अवस्थामा देख्दा मलाई पत्यार लागेन। सामान्य घाइते भएको सोचेँ। तर घाउ सफा गर्ने क्रममा हेर्दा गोली रहेछ।’
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९

हर्कले भने- म काठमाडौं गएपछि फोहोर उठाउने काम सुरु भयो, बालेनको जवाफ- हो नि!

आफू काठमाडौं आएपछि फोहोर उठ्न थालेको उनको व्यंग्य थियो। 'जस्ले जे भनोस् तर म काठ्माण्डौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ ! कम्से कम काम त शुरु गरे!,' साम्पाङको पोस्टमा...
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९

बञ्चरेमा फोहोर फाल्न तीन बुँदे सहमति

काठमाडौंको फोहोर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फाल्न तीन बुँदे सहमति भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९

सुर्खेतको विद्यालयमा अख्तियारको छापा, २ लाख ७६ हजार नगदसहित कागजात बरामद

सुर्खेतको विरेन्द्रनगर नगरपालिका- ६ स्थित श्री जन नमूना माध्यमिक विद्यालयमा बिना रसिद भर्नाका लागि भन्दै विद्यार्थीहरुबाट रकम असुल गरेको भन्‍ने सूचना आधारमा अख्तियारको टोलीले छापा मारेको अख्तियारका प्रवक्ता श्याम प्रसाद...
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९

कानुनमन्त्री कोइरालासहित १३१ जनालाई वरिष्ठ अधिवक्ताको उपाधि

सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) को निर्णयअनुसार बुधबार १३१ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९

गगन थापाको आग्रह- फोहोर विसर्जनमा अवरोध नगरिदिनोस्, सम्झौता पूरा गराएर छाड्छौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंको फोहोर विसर्जनमा अवरोध नगर्न सबैमा अपिल गरेका छन्। बुधबार फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो आह्वान गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९

निहारिका बलात्कार आरोपितलाई थुनामा राख्न अनुमति

जिल्ला प्रशासन कार्यालय धनुषाले निहारिका राजपूतका बलात्कार आरोपित शिवराज श्रेष्ठलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९