शनिबार, जेठ २, २०८३

समाज

बलात्कार मुद्दामा फसाउने धम्की दिएर १२ लाख असुली, ४ महिला र १ पुरुष पक्राउ

दाङको नारायणपुरका एक व्यवसायीलाई बलात्कारको धम्की दिएर १२ लाख असुली गरेको आरोपमा चार महिलासहित पाँच जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

१६ दिनदेखि आन्दोलनरत मिटरब्याज पीडित भन्छन्- न्याय नपाएसम्म फर्कन्‍नौं, बालुवाटारमै धर्ना दिन्छौं

आन्दोलनको क्रममा बिरामी भएर उपचार गरेर फर्किएकी अम्बिकाकुमारी भन्छिन्, 'माग पूरा भएको छैन, हामी यसै पनि मरेको छौँ। बरु सडकमै मरौंला तर न्याय नपाएसम्म अब फर्किन्‍नौं।'
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

पाटनमा श्रीकृष्णाष्टमी पर्वको रौनक

बिहीबार मध्यरातदेखि नै मेला भर्न भक्तजन कृष्ण मन्दिर आउने भएकाले आवश्यक तयारी थालिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

नागरिकता विधेयक सहमतिकै दस्तावेज हो : सांसद विश्वकर्मा

पूर्व फर्किंदा एकखाले, पश्चिम फर्कंदा अर्को खाले, उत्तर फर्किंदा एउटा, दक्षिण फर्किंदा अर्को राष्ट्रियता देख्न नहुने नेता विश्वकर्माको तर्क।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

नागरिकताजस्तो संवेदनशील विषयमा जनमत विभाजित नगर्न एमाले नेता ज्ञवालीको खबरदारी

बहुमतको आधारमा नागरिकता विधेयक जबर्जस्ती पारित गरिए त्यसको परिणाम राम्रो नहुने नेता ज्ञवालीको चेतावनी।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

एमालेले नागरिकतामा राजनीति गरेको नेता पुनको आरोप

नागरिकताविहीन लाखौं नेपाली बाआमाका सन्तानलाई नागरिकता दिने गरी ल्याइएको विधयेकमा सत्तापक्ष–प्रतिपक्ष सबैको साथ हुनुपर्ने नेता पुनको आग्रह।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

देशका विभिन्न स्थानमा चार जना मृत फेला

देशका विभिन्न स्थानमा चार जना मृत फेला परेका छन्। चितवन, नवलपरासी (पूर्व), झापा र ताप्लेजुङमा गरी चार जना मृत फेला परेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

भक्तपुरमा एक महिला बलात्कृत

भक्तपुरमा एक जना २५ वर्षीया महिला बलात्कृत भएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

बागमती नदी महोत्सवमा चलाइँदै र्‍याफ्टिङ

बागमती नदी संरक्षणलाई प्रभावकारी बनाउन बागमती नदी महोत्सव आयोजना गरिँदै आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

२५ विद्यार्थी सवार डुंगा राप्ती नदीमा पल्टियो

राप्ती नदी तरेर विद्यालय गइरहेका विद्यार्थी सवार सानो डुंगा दुर्घटना हुँदा २५ विद्यार्थी घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

नागरिकता विधेयक पुनः विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनः विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

सात किमि सडक सात वर्षमा पनि भएन कालोपत्रे!

आर्थिक वर्ष २०७५/०७६ मै सक्ने गरी २०७२ मा ठेक्का लागेको सात किमि सडक सात वर्षदेखि अलपत्र छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

लियोको पदस्थापना तथा काउन्सिल बैठक काठमाडौंमा हुने

लियो जिल्ला परिषद् ३२५ आर नेपालका पदाधिकारीहरुको पदस्थापना तथा प्रथम काउन्सिल बैठक यही भदौ २५ गते काठमाडौंमा आयोजना हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सुरु

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

स्वास्थ्य बिमामा सुधार नगरे तीन वर्षभित्र ३८ अर्ब घाटा

हाल ३४६ सरकारी र ९५ निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बिमा सुविधा उपलब्ध छन्। यी स्वास्थ्य संस्थाबाट हाल दैनिक दाबी गर्नेको संख्या २५ देखि ३० हजार छ। तर, त्यो दाबी हेर्नको...
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

भूमि आयोगसँग बैतडीका सात स्थानीय तहको सम्झौता

पुर्चौडी, मेलौली र पाटन नगरपालिका तथा पञ्चेश्वर शिवनाथ, सिगास र सुर्नया गाउँपालिकाले भूमि आयोगसँग सम्झौता गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

समुदायको लगानीमा खोप्रा-खयर पदमार्ग निर्माण

अन्नपूर्ण र बराह शिखर हिमालको काखमा रहेको खयर ताल र ताल परिसरमा रहेको प्रसिद्ध धार्मिकस्थल खयर भारानी थानलाई लक्षित गरेर पर्यटन पूर्वाधार निर्माण गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

सर्पको टोकाइबाट मोरङमा २९ वर्षीय युवकको मृत्यु

मोरङको सुनवर्षी नगरपालिका-९ मा सर्पले टोकेर एक युवाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

रौतहटमा बस र अटोरिक्सा ठोक्किँदा तीन जनाको मृत्यु

रौतहटको चन्द्रपुर नगरपालिका वाड नम्बर-२ पूर्व पश्चिम राजमार्ग पर्ने जंगलमा बिहीबार बिहान बस र अटोरिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

पशुआहारका लागि पोषिलो ‘साइलेज’को प्रयोग

सीताराम गौतमले पहिलो पटक गाउँकै उद्योगमा उत्पादन भएको ‘साइलेज’ बाख्रालाई खुवाउन सुरु गर्नुभयो। साइलेज (मकै र घाँसलाई मेसिनबाट गुन्द्रुक बनाइएको पशुआहार) खुवाउन सुरु गरेपछि बाख्रा हृष्टपुष्ट हुँदै गए।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९