शुक्रबार, साउन १५, २०८३

दुर्घटनामा परी भारतमा एक नेपालीको मृत्यु

भारतमा ट्याक्टर दुर्घटनामा परेर एक नेपालीले ज्यान गुमाएका छन्।
 |  शुक्रबार, भदौ ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९

धनगढी- भारतमा ट्याक्टर दुर्घटनामा परेर एक नेपालीले ज्यान गुमाएका छन्। 

ज्यान गुमाउनेमा बैतडीको डिलाशैनी गाउँपालिका–४ मल्लाजोखल्लीका ईश्वरबहादुर नेगी रहेका छन्। उनको भारतको हिमाञ्चल प्रदेशस्थित काजा भन्ने स्थानमा ट्याक्टर दुर्घटनामा मृत्यु भएको वडाअध्यक्ष हरिदत्त पन्तले बताए। 

रोजगारीका लागि भारत गएका बोहराको उतै मृत्यु भएपछि घरपरिवार शोकमा डुबेको छ। गत बुधबार बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।


प्रकाशित: Aug 19, 2022| 11:09 शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।