सोमबार, असोज ८, २०८०

रिक्त एक सचिवका लागि तीन जनाको नाम सिफारिस

बढुवा सिफारिस समितिले सहसचिवत्रय घनश्याम उपाध्याय, नारायण शर्मा दुवाडी र दिनेश घिमिरेको नाम सिफारिस गरेको हो।
 |  शुक्रबार, भदौ ३, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९

sagarmatha cement

काठमाडौं– रिक्त एक सचिव पदका लागि तीन जनाको नाम सिफारिस भएको छ। बढुवा सिफारिस समितिले सहसचिवत्रय घनश्याम उपाध्याय, नारायण शर्मा दुवाडी र दिनेश घिमिरेको नाम सिफारिस गरेको हो।

अब बस्ने मन्त्रिपरिषद् बैठकले यी तीनमध्ये एकजनालाई सचिवमा बढुवा गर्नेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मण अर्यालको अवकाशपछि एउटा सचिव पद रिक्त छ।

सिफारिस भएकामध्ये उपाध्याय ललितपुरका प्रमुख जिल्ला अधिकारी हुन्। दुवाडी उद्योग मन्त्रालयमा कार्यरत छन् भने घिमिरे चीनमा महावाणिज्य दूत रहेका छन्।

प्रकाशित: Aug 19, 2022| 13:14 शुक्रबार, भदौ ३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्