शुक्रबार, वैशाख २६, २०८२

मानुषी लघुवित्तले माग्यो कर्मचारी

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले कनिष्ठ सहायक (प्रशिक्षार्थी) पदमा कर्मचारी माग गरेको छ। शुक्रबार सूचना जारी गर्दै लघुवित्तले कर्मचारी माग गरेको हो।
 |  शुक्रबार, भदौ ३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९

vianetvianet

काठमाडौं- मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले कनिष्ठ सहायक (प्रशिक्षार्थी) पदमा कर्मचारी माग गरेको छ। शुक्रबार सूचना जारी गर्दै लघुवित्तले कर्मचारी माग गरेको हो। 

triton college

एसएलसी वा एसईईमा जीपीएस सीसम्म ल्याई परीक्षा उत्तीर्ण गरेको तथा प्रविणता प्रमाण पत्र वा प्लस टु उत्तीर्ण गरेकालाई प्राथमिकता दिइने लघुवित्तले जनाएको छ।

काम गर्न चाहने उम्मेदवार ग्रामिण क्षेत्रको फिल्डमा खट्न इच्छुक हुनुपर्ने बताइएको छ। सर्टलिस्टमा परेकाहरू मध्ये अन्तर्वार्ताको माध्यमबाट कर्मचारी छनोट गरिने छ। आवेदन आजको मितिले १५ दिनभित्रमा दिनुपर्नेछ।


प्रकाशित: Aug 19, 2022| 09:07 शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।