शुक्रबार, साउन १५, २०८३

दुई सहसचिवको सरुवा

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय सरकारका प्राविधिक सहसचिव शङ्कर पण्डित र बागमती प्रदेशका सचिव अशोक कुमार शाहको सरुवा गरेको हो।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

काठमाडौं- दुई सहसचिवको सरुवा गरिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय सरकारका प्राविधिक सहसचिव शङ्कर पण्डित र बागमती प्रदेशका सचिव अशोक कुमार शाहको सरुवा गरेको हो।

पण्डित राष्ट्रिय सतर्कता केन्द्रमा थिए। शाह बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा थिए।

प्रकाशित: Aug 18, 2022| 08:25 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।