शनिबार, जेठ २, २०८३

समाज

ताहचलमा खोलियो अस्थायी ‘रोमानियन मिसन’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोमानिया जाने श्रमिकको आवश्यक भिसा प्रक्रियालाई सरल, सहज र पहुँचयोग्य बनाउन अस्थायी मिसन स्थापना गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

बेलायतबाट फिर्ता ल्याइएका दुई पुरातात्विक सामग्री संग्रहालयलाई हस्तान्तरण

पुरातत्व विभागले बेलायतबाट नेपाल फिर्ता भएका दुई वटा पुरातात्विक एवं सांस्कृतिक महत्वका कलावस्तु र मूर्ति राष्ट्रिय सङ्ग्रहालयलाई हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

गौचरणमा बन्यो मोरङको पेट्रोल खानी

नेपालमा पेट्रोलियम खानीको प्रचुर सम्भावना रहे पनि यकिन गर्न नसक्दा खानी गौचरणमा परिणत भएको हो। पेट्रोलमा परनिर्भर रहनुपरेको नेपालमा १० वटा खानी रहेका छन्। सन् २०१९ देखि चीन सरकारको आर्थिक...
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

चिकित्सकको लापरबाहीले आफन्तको मृत्यु भएपछि डाक्टरलाई कारबाहीको माग

वीरगञ्ज हेल्थ केयर अस्पताल र शल्यक्रिया गर्ने डा आसिफ अन्सारीका कारण छोराको मृत्यु भएको भन्दै उनीहरुलाई कडा कारबाहीको माग गरेका हुन्। फिरोजलाई स्वास्थ्यमा समस्या आएपछि गत साउन २६ गते वीरगञ्ज...
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

डोजर र प्रहरी अगाडिपछाडि राखेर बालेनले अधिकारको दुरुपयोग गरे : काठमाडौं उवासंघ

संघका अध्यक्ष दिनेश श्रेष्ठले व्यवसायीहरुले घरभाडा र घरबेटीसँग व्यवसाय सम्झौता गरेर कर तिरेर करौडौं लगानी गरेका व्यावसायी माथिको धरपकड तत्काल बन्द गर्न मेयर साहलाई आग्रह गरे।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

धुनीबेशीले काठमाडौं महानगरलाई सम्झायो फोहोर व्यवस्थापनबारे स्थानीयसँग भएको सम्झौता

धुनिबेसी नगरपालिकाको वडा नं.१, ३ र ४ तथा नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा १, २ र ३ का स्थानीय बासिन्दाले फोहोर विसर्जनलाई व्यवस्थित गर्न माग गर्दै आएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

अल्फाबिटाको काम फत्ते भएपछि बालेनले भने– मैले के बिराएँ?

बिहीबार उनले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा डोजर चलाए। बिहान उनी अनुगमनका लागि त्यहाँ पुग्दा कम्प्लेक्स सञ्चालकसँग नोकझोंक चल्यो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

अल्फाबिटा कम्प्लेक्सको अवैध संरचना भत्काइदियो महानगरले

काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनधिकृत संरचना भत्काएको छ। बिहीबार बिहान अनुगमन गरेपछि दिउँसो डोजर लगाएर भत्काइएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

अल्फाबिटाको बेसमेन्टमा पनि चल्यो महानगरको डोजर

काठमाडौं महानगरपालिकाले बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्सको बेसमेन्ट (पार्किङ एरिया) भत्काउन सुरू गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

बानेश्वरमा व्यवसायीसँग बालेनको नोकझोंक, महानगर भन्छ– ३२ वडामै कारबाही हुन्छ

महानगरभित्रका अवैध संरचना भत्काउने अभियान थालेको महानगरलाई कतै अवरोध, कतै समर्थन भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

कीर्तिपुरमा पनि अवैध संरचना भत्काइँदै

कीर्तिपुर वडा नं १० को नयाँ बजारमा नक्सा पास नभएको संरचना भत्काइएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

मेलम्चीमा पक्की पुल नबन्दा नागरिकलाई सास्ती

मेलम्ची र इन्द्रावती खोलामा अघिल्लो वर्ष असार १ र साउन १६ मा आएको बाढीले नोक्सान गरेको सडक र पुल पुलेसाहरूको पुनःनिर्माण नहुँदा नागरिकले सास्ती व्यहोरिरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

गाउँबाटै नागरिकता पाएपछि रामपुरका स्थानीय खुसी

पछिल्लो समय सेवाग्राहीको संख्यासमेत बढेको छ। दैनिकरूपमा नागरिकता बनाउन आउनेहरु बढ्दै गएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

निगुरो बेचेर घरखर्चको जोहो

चैत सुरु भएदेखि पूर्वी मोरङका जङ्गलमा डोको बोकेर निगुरो खोज्नेको ताँती लाग्छ। बिहान झिस्मिसेमै जङ्गल पसेका महिला तथा बालबालिका डोको भरी निगुरो बोकेर निस्कन्छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

न्यूनतम योग्यता नपुगेका न्यायाधीशलाई हटाउन सकिने सर्वोच्चको आदेश

योग्यता नपुगेको उल्लेख गर्दै बर्खास्तमा परेकी उच्च अदालत तुलसीपुरकी न्यायाधीश साहले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइमा सर्वोच्चले दियो आदेश।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

अछाममा सासुलाई कुटपिट गर्ने दुई बुहारी पक्राउ

सासुमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको अनुसन्धान गर्न न्यौपानेका दुई बुहारीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

साहसी आमा : जसले चितुवाको मुखबाट छोरालाई खोसिन्

रानाले होहल्ला गरेपछि भागेको चितुवाले पुनः गाउँमा पसेर परियारलाई आक्रमण गरेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

खडेरीका कारण रोपाइँ नभएपछि नरैनापुरमा कोशेबालीको खेती गर्न सुझाव

गहुँखेती अगावै कोशेबाली सम्भव भएकाले धानखेती नभएको सो स्थानमा त्यस्तो बाली लगाउन सुझाव दिइएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

अवैध संरचना निरन्तर भत्काइन्छ : काठमाडौं महानगर

यसअघि कामपाले जारी गरेको ३५ दिने सार्वजनिक सूचनाको वेवास्ता गरे पनि बुधबारदेखि अवैध संरचना भत्काउने काम सूरु गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

कैदी भागेको घटनाबारे छानबिन गर्न समिति गठन

बुधबार उपचारका क्रममा अस्पताल लगिएका रामेछाप तिल्पुङग गाउँपालिका–२ घर भएका ३१ वर्षीय भोला बुढाथोकी भोगेको घटनामा अध्ययन गर्न कार्यालयका प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको...
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९