शनिबार, जेठ २, २०८३

तीनकुनेमा मोटरसाइकल दुर्घटना, एक जना गम्भीर घाइते

काठमाडौंको तीनकुनेमा गए राति मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।
 |  शनिबार, भदौ ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ११, २०७९

National life

काठमाडौं- काठमाडौंको तीनकुनेमा गए राति मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।

बा४७प ६६२३ नम्बरको मोटरसाइकल शुक्रबार राति साढे १२ बजे अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा डल्लु बस्ने २५ वर्षीय नेहाल पुजारी घाइते भएका  छन्। उनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भइरहेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ।

प्रकाशित: Aug 27, 2022| 09:38 शनिबार, भदौ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।