बिहीबार, वैशाख ३१, २०८३

समाज

लागूऔषधसहित झापाबाट तीन जना पक्राउ

लागूऔषधसहित झापा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। झापाको बिर्तामोड-५ पाथिभरा टोलबाट प्रतिबन्धित लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

पर्यटक भित्र्याउँदै मनाङ

विसं २०७६ चैतदेखि नेपालका सबैजसो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउजाउ शून्य थियो। हाल भने पर्यटनले विस्तारै लय लिन थालेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

सल्यान जीप दुर्घटना : मृतक मध्ये एकै गाउँका ७ जना, मृतक सबैको सनाखत

सल्यानमा जीप दुर्घटनामा परी ज्यान गुमाउने आठै जनाको सनाखत भएको छ। दुर्घटनामा मृत्यु भएका सात जना कपुरकोट गाउँपालिका–६ जलबाङका र एक जना रिमका रहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

अरिंगालले टोकेर बागलुङमा एक जनाको मृत्यु

बागलुङमा अरिंगालले टोकेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

श्रीमतीको हत्या आरोपमा श्रीमान‍् पक्राउ

धनुषा प्रहरीले श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। पक्राउपर्नेमा जिल्लाको गणेशमान चारनाथ नगरपालिका-६ मुसहरी टोल बस्ने रेविया सदा रहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

हिमपहिरोमा ज्यान गुमाएका राईको शव काठमाडौं लगियो

उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा सोमबार गएको हिमपहिरामा परी मृत्यु भएका सङ्खुवासभाका ३४ वर्षीय अनुप राईको शव हेलिकप्टरमा मंगलबार काठमाडौं लगिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

सल्यानमा जिप दुर्घटना : आठ जनाको मृत्यु, एक गम्भीर

सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ। रा१ज ५६३ नम्बरको जीप राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका-३ मुलपानीमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

कस्तो रहला आजको मौसम?

देशको मौसममा आंशिक देखि सामान्य बदली रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

आज दसैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

बडा दसैंको तेस्रो दिन आज भगवती चन्द्रघण्टाको पूजाआराधना गरी मनाइँदै छ। चन्द्रघण्टा देवीको आराधनाका लागि बिहानैदेखि देशभरका भगवतीका मन्दिर र शक्तिपीठहरुमा भक्तजनको घुइँचो लागेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

अरिंगालले टोकेर बागलुङमा एकको मृत्यु

जैमिनी नगरपालिका–७ जैदीका ४३ वर्षीय ज्ञानबहादुर रानाको अरिंगालले टोक्दा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

हिमपहिरामा परेर मृत्यु भएका राईको शव काठमाडौं ल्याइयो, १२ जनाको सकुशल उद्धार

उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा सोमबार गएको हिमपहिरामा परी मृत्यु भएका सङ्खुवासभाका ३४ वर्षीय अनुप राईको शव हेलिकप्टरमा आज काठमाडौं ल्याइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

राष्ट्रसंघमा परराष्ट्र सचिवले भने- नेपाल सदैव विश्वशान्ति, स्थिरता र समृद्धिको पक्षमा छ

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले स्कटल्यान्डको ग्लास्गोमा सम्पन्‍न कोप बैठकलाई सम्बोधन गर्ने क्रममा नेपाललगायत विकसित देशहरूले व्यहोर्नुपरेको वातावरणीय संकटको सामना गर्न र सन् २०४५ सम्म शून्य इमिसन प्राप्त गर्ने नेपालको प्रतिबद्धता...
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

१५ वर्षीया क्यान्सर बिरामीले अस्पतालमै गरिन् आत्महत्या

डिम्बाशयको क्यान्सर भएर असोज ६ गतेदेखि उपचाररत किशोरीले मंगलबार मध्यान्ह पौने एक बजेतिर अस्पतालको छतमा गई ढोकाको ह्यान्डिलमा पासो लगाइ आत्महत्या गरेको बताइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

सिलौटाले हिर्काएर महिलाको हत्या, पति पक्राउ

मादक पदार्थ सेवन गरेका रेबियाले सोमबार श्रीमती दुलारीलाई सिलौटाले छातीमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। यसपछि पुगेको प्रहरीले रेबियालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

कामु प्रधानन्यायाधीश कार्कीको असोज १६ मा अवकाश, पूर्वप्रधानन्यायाधीश सरह सुविधा दिइने

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको यही असोज १६ गते अनिवार्य अवकाश पाउने भएका छन्। ६५ वर्षको उमेर हदका कारण असोज १६ मा कार्कीले अवकाश पाउने भएपछि सरकारले उनको सेवा सुविधाबारे निर्णय...
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको घुइँचो

सामान्य अवस्थामा पनि बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवी मन्दिरमा भीड लाग्ने गरेकामा आज दसैँको दोस्रो दिन भएकाले भक्तजनको लर्को लागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

साततले दरबार पुनःनिर्माण गर्न चिनियाँ प्राविधिक टोली बल्ल आइपुग्यो

चीन सरकारले जिम्मेवारी लिएको सो दरबारसहित आसपासमका विभिन्न सात संरचनाको पुनःनिर्माण तथा मर्मतसम्भारका लागि चिनियाँ पक्षले विदुर नगरपालिका-२ स्थित दरबार क्षेत्रमा आएर प्राविधिक अध्ययन सुरु गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

मोरङको लेटाङमा अपांगता भएकी युवती बलात्कृत

बलात्कार आरोपमा लेटाङ–३ का ५६ वर्षीय शरणबहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

राजमार्गका प्रचार सामग्री हटाउँदै चितवनको इच्छाकामना गाउँपालिका

गाउँपालिकाको अनुमतिबिना अनधिकृतरूपमा राखिएका र सम्झौताको म्याद सकिएका प्रचार सामग्री हटाउन थालिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

माटोका सामग्रीलाई प्लाष्टिकले विस्थापित गर्दै

प्रेमबहादुर कुमाल भन्छन्, ‘कुनै समय गाग्री, भुर्का, हाँडीको धेरै माग आउँथ्यो, तर अहिले बजारमा प्लाष्टिकका गार्गी आएकाले त्यसको माग छैन’, उनले भने, ‘बरु अहिले प्लेट र कपको माग बढेको छ।’
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९