मंगलबार, साउन १२, २०८३

पाल्पामा जीप दुर्घटना : दुई जनाको अवस्था गम्भीर

पाल्पाको रैनादेवी छहरा वडा नम्बर ४ मा जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

काठमाडौं- पाल्पाको रैनादेवी छहरा वडा नम्बर ४ मा जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बुटवलबाट यात्रु लिएर जुठापौवा जाँदै गरेको लु१ख १४३१ नम्बरको जीप भैरव मावि छहराको निमार्णधीन भवनमाथि बिहीबार बिहान करिब ५ बजेतिर दुर्घटना भएको हो।

जीपमा ११ जना यात्रु रहेकोमा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकाहरूलाई मिसन अस्पतालमा उपचारका लागि लगिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सोम सारुले बताए।

प्रकाशित: Sep 29, 2022| 07:40 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।