मंगलबार, साउन १२, २०८३

प्रहरी भन्दै ललितपुरमा एक व्यक्तिद्वारा लुटपाट

महालक्ष्मी नगरपालिका-८ लुभुको चसी टोलमा रहेको विष्णुकुमारी गोलेको घरमा लुटपाट भएको प्रहरीले जनाएको छ।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

काठमाडौं- बुधबार राति ललितपुरमा लुटपाट भएको छ। महालक्ष्मी नगरपालिका-८ लुभुको चसी टोलमा रहेको विष्णुकुमारी गोलेको घरमा लुटपाट भएको प्रहरीले जनाएको छ।

आफूहरू प्रहरी भएको र सुरक्षा जाँचका लागि आएको भन्दै घरभित्र प्रवेश गरेको तीन/चार जनाको समूहले लुटपाट गरेको प्रहरीले जनाएको छ। लुटेरा समूहले पाँच तोला सुन र ७० हजार रुपैयाँ नगद लुटेको छ।

लुटपाटमा संलग्न भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। चाडपर्व नजिकिएसँगै यस्ता आपराधिक घटना बढ्ने भन्दै प्रहरीले सचेत रहन आग्रह गरेको छ।

प्रकाशित: Sep 29, 2022| 08:26 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।