बिहीबार, वैशाख ३१, २०८३

काठमाडौंमा एकैदिन ३४ सय सवारी चालकलाई कारबाही

काठमाडौं उपत्यकामा एकैदिन ३४ सय सवारी चालकलाई कारबाही गरिएको छ।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

काठमाडौं- काठमाडौं उपत्यकामा एकैदिन ३४ सय सवारी चालकलाई कारबाही गरिएको छ।

National life

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बुधबार तीन हजार ४०९ जना सवारी चालकलाई कारबाही गरिएको हो।

मादक पदार्थ सेवन गरेर सवारी चलाउने १५९ जना, लेन अनुशासन पालना नगर्ने ४२ जना सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक बत्ती सम्बन्धी नियम पालना नगर्ने ५०, हर्न बजाउने १२५, नम्बर प्लेट मेटिएका, छोपिएका लगायतका २४ र अन्य ३ हजार ९ सवारीलाई कारबाही गरिएको हो।

प्रकाशित: Sep 29, 2022| 08:09 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।